याक्थुंग जातिमा सबै भन्दा पहिला फेददंग बा साम्बा येबा येमा हरुको उत्पत्ति किन ?कसरी र कहिले भयो ?
सृष्ट काल देखि अस्तित्व रहेको मुन्धुम लाई बाङ्गो टिङ्गो गर्नु हुन् हाम्रो लिम्बु याक्थुंग बा हरु को सस्कार सस्कृति परम्परा मौलिक पहिचान लाइ जोगाउन हामि याक्थुंगबा लिम्बु हारु को सस्कार सस्कृति परम्पराअनुसार मौलिकतामा रमाउनु चाहान्ने आफनो अस्तित्व लाइ जिबित् राख्न चाहने हामि याक्थुंगबा लिम्बु हरु माथि आइपरेको छ|
फेदांगा मा साम्बा येबा येमा हरु र तुम्मिहांग हरुको हाम्रो याक्थुंग यानिकी लिम्बु समुदाय मा कसरी सुरुवात भयो ? उहा हरु को काम जिम्मवारी के के हुन्|
याक्थुंगबा यानिकी लिम्बु हरुको मुन्धुम अनुसार (सृष्टि) नावा चइत मुन्धुम अनुसार वायालुंग चुजिलुंगवा चट्टान दुवारा उत्पति खाम्जिरी खाम्बोंगं मा स लुन्गजिरी लुङ्गपोंगमा सा मुजिना मे ग खोयंगन नामे सिसा वान्छिंग केत्लो तरुनी पुग्छ हावा सग सगर्स हुदै सुसुगेन लालावेंन नाम मनुस्यो छोरा जन्म हुन्छ|सुसुगेन लालागेंन (थान्गबेंन ) जवान भए पछी ( ताम्भुंग योपुनगइकवा ) पेक सिकार खेल्न जान्छ| त्यस बेला उसको नाम (सावा युक्फुंग)राखिन्छ र त्यसै समय मा थोसुलुंग फियालुंग संग भेटर बिबाह(तेन्धाम मेख्किम) हुन्छ अनि उनि हरु बाट छोरा (सुत्छुरु सुहाम्फेवा) भन्ने जन्मिन्छ| फेरी अर्को दिन (थाम्भुंग यो पुंगइकवा) जान्छ त्यहाँ बाट पनि एक जना (योसु लुंग या मुसुलुंग मुगुप्लुंग मा ) सग भेट भएर बिबाह (तेन्धाम मेख्खिम) हुन्छ र कान्छी श्रीमती बाट (तेल्लारा लादोंगना) भन्ने छोरी जन्मिन्छ |
याम्मो खाकेलारिक (सुत्छुरु सुहाम्फेवा नु तेत्लारा लादोंगना) अनालिगें थांगेब सिसा गेन वान्छिंग केत्छी आंग हुन्छि काईयो( सम्मा नु चेली) मु वाइसि त्यो बेला आफन्त सग बिबाह(तेन्धम मिक्हीम) गर्नु हुँदैन भन्ने थाहा थिएना(नुमा मेन्नुबा निही हा सेम्म होपते) काईयो सोदोक सेम्मा होपते (तेल्लेरे साह) बच्चा जन्माउनु मात्र ज्ञान थियो र अनिगिन्ती बच्चा जन्माए पछी चेली मैती ( सम्मा चेली) कुरुम्मेयो(काईयों) नेमा मिनुनेन फांग तागेरा निवाफूमा मांग नु तुम्मिहंग हाक्ले (सुत्च्चुरु सुहाम्फेवा नु तेत्लारा लाहादोंगना) मेसेन्दुसी छुट्टीयाउनछन हाड नाता भित्र पर्ने भएकोले दण्ड सजाय को लागि अलग अलग परस्पर गरेको हो र उनि हरुको हुन्छि (तेल्ले साह) आफ्नो सान्तन १८ अठ्ठार जना हुन्छन ( कुभ्रेक कुभ्रेक) आदि आदि भाग लगाएर बाड्ने अनि छुट्टिन् खुशी हुन्छन (खकेलारिक) तेल्ले साह हाक्मा फांग भाग लगाउनु को लागि(साम्मियाङ्ग चिलिंगे युप्पा चिलिंगे) यो मेवादु सी चाल्दा या हल्लाउदा (सुत्छुरु सुहाम्फेवा) लाइ ९ नौ जान माथि रहेको भाग मा पर्छ भने पेगीफांगहंग भए |८जान ताल छिरिएको(तेल्लेरा लाहादंगना ) को पर्छ तिनीहरु सावायेतहांग भए अनि एक जान( चिलिंगे)को बीच मा अड्किएको चाही(फिजिकुम फेदांगामा , सावारा येत्छाम्बा साम्बा , सिवाक सा येमे सा येबा र युरुप्थु येमा ) हरु शक्तिशालि गुरु (सिरे मये) उत्पत्ति भयो हामि(साम्जिक मुन्धुम) गाउछौ र मानिस हरु अकालमा मर्नु थाले र तागेरा निवाफुमा मांग पेगी फांग हरुका येहांग लाई मुन्धुम सिकाएर सावायेतहंग को गाउ मा पठाए र यो येहांग हरुले फिजुकुम फेदाङमा, सावारा येत्छाम्बा,सिबाक येमे येबा येमा तरिकाले सम्मुन्धुम येप्मुन्धुम सिदा फान्जा तरिका बाट तागेरा निवाफुमामांग को सेवा भक्ति गरेर सवायेतहंगको सन्तान हरु बिमारी रोग र प्राकृतिक प्रकोप बाट तिंग दींग नहेन बाट बच्न (सम्जिक मुन्धुम मेघोसु) पायो खेम्मुनु (मान्जिरी माग याक्थुंगबा सा) लिम्बु हरु मा फेदांगमा सम्बा येबा येमा नु तुम्मिहांग हा साम्जिक मुन्धुम कुन्दान्गबा भनिन्छ भेनर मुन्धुम मा आउछ|
त्यसतै गरि (सुत्छुरु सुहाम्फेवा) को भाग परेको सन्तान हरु फिजुकुम फेदंगामा सवार येत्छाम्बा सिवाक येमे सा येबा र येमा लगाएत याक्थुङ्ग बा लिम्बु हरु को पुर्खाहरु लाइ लिएर उत्तर तिर (सोधुंगेन फाङ्गफे लेप्मुहंग फांगफे)गयो र (तेल्लेरा लादोंगना) आपनो सन्तान हरु लिएर उधो आउल जग्गा येतहंग पांगभे तिर झरी येतहंग पाङ्गफे आबत्द हुने (तेल्लेरा लादोंगना) को यिनी सन्तान हरु सावायेतहंग थिए आजक लिम्बु पुर्खा हुन् भनी (सामजिक मुन्धुम ) गाउनु पर्छ गैरहेको छ
- सवायेतहंग को ८ आठ हंगको नामहरु
- १. सुल्लुंगफुंगबा सावाहान्बा
- २. ताप्पेसो पेरुंगहाँगा
- ३. योन्गलिंग्कुमा योङ्गहाङ्ग
- ४. सेंसेंकुम्मा फेदापहंग
- ५. येंगसो पापोहंग
- ६. मिक्थुप्सो खम्बुहंग
- ७. उदु उदु उदुसोहंग
- ८. नेंधक्कुम इमेहंग