फेदांगमा याक्थुंगबा लिम्बु जतिको मुख्य पुजारी हो मुख्य पुजारी लाइ फेदांगमा भनिन्छ मुन्धुमको शास्त्र मा पनि जेठो हो ।
फेदंगमा हरु दुइ प्रकार हुन्छ
- मान्ग्याँगम्दीन सोदिंगधुग फेदांगामास् जसले जडी बुटीको प्रयोग गर्छ
- सेगेकवा असोकफुंगवा फेदांगामा स् मंत्र जपेर फलाकेर घरको देउता पूजा गर्छन्
- यसमा गर्नु पर्ने कामहरु:
- यांगदांग फोंगामा ( न्वारन )
- सप्पोक चमेन ( पेट पुजा )
- ( फाक सेपमा वा सम्मा )
- अक्वाना ( मूल खाबा पुजा )
- तक्सोक थिसोक ( न्वागी )
- याक्वा थाफेंग ( धुर पुजा )
- कुदाप ( बन पुजा )