याकथुङ्गबा लिम्बु हरु मा पुरुस लाई (येबा ) र महिला लाइ (येमा) भनिन्छ उनि हरु मुन्धुम को ज्ञत् हुन्छ नाच्नु मा पनि निपुण हुन्छन नाचेर नै अद्रित शक्ति प्रर्दशन गर्छन र फेदांगमा र सम्बा हारु बिभिन्न रोग हरु को उपचार गर्छन तर उनि हरुले समाजमा उत्पन हुने आखि डाइ र अकालमा हुने मृत्यु लाइ रोक्न सकेनन् त्यसैले सोधुगेंन लेप्मुहंग बाचा हरुले शक्ति शालि सिरिग येबा येमा हरु उत्रीएको हुन् उनि हरुले एक रात देखि सात रात सम्मको मुन्धुम गाउछंन|
- तिन्गदिंग नाहेन लाक्मा
- मिसाम सेम्म
- सुगुत सेम्मा
- साम सोघा सेम्मा
- लेछाम थेम्मा
- थिरी यदंग
- आबु ससिक
- तंगअम्बा सेम्मा
- काई सोधोक सेम्मा
- यसरी लारंग थामा
- कांग लुंग चेत्लुंग खकमा
- सो म्रुंग त धक्मा
- नासो थपना
- लाभक एम्मा