लिम्बु याक्थुङ्गबा हरुको सस्कार सस्कृति परम्परा अनुसार येकेसिंग आँगन मा राखेर दुइ रात सम्म तोंगसिंग गर्ने काम गर्छ पुजा गर्ने फेदांगमा भन्दा पनि लिम्बू शास्त्र को मुन्धुम भन्ने पुरेहित साम्बा भनिन्छ साम्बाले फेदांगमा ले गर्ने काम सबै गर्छ सम्बा ले (कौडी आप्लाक) लगाउन्दैना |
काम कर्तव्य
- मुजोलूंग खाजोकलुंग मुन्धुम
- नेत्ति फुन्गवा चांगमा मुन्धुम
- सेंदांग लाही खकमा
- युंग तोंगसिंग गर्नु
- दुइ राते तोंगसिंग गर्नु
- नाहंगामा मान्गेना
- हिम् सम्मांग केरेक
- साम लिमंगमा
- साम सामा