सिलाम सक्मा उत्पति मुन्धुम

3098

सिलम साक्मा भनेको हो ?
सिलाम साक्मा भनेको के हो त? सावा यातहांग पांगफेको मुन्धुम लाइ छोडेर छोटो लेखेको
सि- मर्नु ,मर्ने
लाम – बाटो
साक्मा – थुन्नु
सिलाम साक्मा भनेको ( मर्ने बाटो थुन्नु )
यो पनि नसोच्नु कि( फेदाङ्गबा साम्ब येबा) हरुले मर्ने बाटो थुनेर अजम्बरी बनाउने

सावायेहाङ याक्थुङ मुन्धुम अनुसार मान्छेको चोला मरेपनी मान्छेको आत्मा मर्दैन त्यो मृत्यआत्मालाइ( फेदाङ्गबा साम्ब येबा) हरुले थेबसाम(पितृलोक) मा साथो पुरियाउछ । सामसामा भने हिङ्गसाम लाई लासेफा नाम्सेफा र ,जुन घाम जस्तो उज्यालो बाटो मा लगेर तङ्सिङ इसो पोना जगाइ दिन्छ त्यो वासाए थोलाम सेम्मा ३ तीन बाटो हुन्छ |
१,फेगेवा फेङ्वालाम आलेको लेछामलाम( बायाँ नराम्रो बाटो मृत्यु आत्मा, )
२, साप्चिवा कुलुमलाम नेमेयो सावारा एच्छाम्बा लाम पेलि वाफाङ्साम लाम(फेजिक्कुम् फेदाङ्मा , सावारा एच्छम्बा साम्ब , सिबाक येमे येबा येमाको बाटो )
३,चुगेरे चुक्वालाम आहिङ्गु हिंङ्गवामु लाम चाङ् खिवा पो मेलाम हेन्जिरिहेन्पन्खे तुत्तुवा तुम्याङ्हाङ यक्लादिङ्सुहाङ्मा सिसावामेन्छिङ नालिवाथाङ्बेन चोलुङ् हरु छुट्टाउनु पर्छ साथै सिलाम साक्मा मुन्धुम अनुसार तंगसिंग मा राखिन्छ र सिलाम साक्मा लाइ जताभाबी उपोयोग नगरिदिए राम्रो हुन्छ अनि हाम्रो याक्थुंगबाको मौलिक पहिचान झल्काउनु लाइ छातीमा लगाछौ । मैले सुने जाने जति यति नै हो।
सेवरो सेवारो नोगेन रो मैले सुनेको जानेको यति नै है आदांगबा आदांगमासे

  • भुमी सौदेन लिम्बू
  • ताप्लेजुंग सिकैचा ओसे ८ यभत्लुंग फावामा