- १, याक्थुंगबा हरुको धर्म युमा साम्यो|
- २, याक्थुंग बा हरुको धर्म शास्त्र मुन्धुम हो |
- ३, प्राचिन काल देखिनै मुन्धुम थियो |
- ४, याक्थुंगबा हरुको मुन्धुम थुरथुर बेद हो
- ५, याक्थुंगबा हरुको सर्बोच्वा ईश्वर तागेरानिन्वाफुमांग युमा लाइ मानिन्छ |
- ६,घर को मूल थाममा पुजा गरिन्ने देउतालाई अक्वामा भनिन्छ |
- ७, बाग र याक्थुंगबा को सम्बन्ध दाजु भाइ थियो |
- ८ याक्थुंगबा पहिलो स्त्री मानब मुजिना खयंगना हो |
- ९, याक्थुंगाबा को प्रथम पुरुस सुसुंगे लालंगे हो |
- १०, याक्थुंगबा हरुलाई समुन्द्री अधिबेरी बाट जल प्रलय भएको बेला बचाउने सोधुन्गें लेप्मुहांग हो|
- ११ , याक्थुंगबा हरुले बनको देउता लाइ तांगफुंगना लाजेदंगबा सिङ्गबंग दंगाबा भनिन्छ
- १२, याक्थुंगबा हरुले घर भित्र पुज्ने देउता युमा, , केम्बा, युम मेंजा सा पिच्म्मा , मिखु केजाबा , कप्पो थुंगदा मांग
- १३, मानिस मृत्यु पछी हंगसाम |
- १४, याक्थुंगबा हरुको मृत्यु पछी स्वार्गीय मा पुराउने बिधि गरिन्ने लाइ साम्सामा भनिन्छ |
- १५, याक्थुंगबा हरुको चुला मा गाडिन्ने ति वाट ढुङ्गा सुमाहलुंग भनिन्छ |
- १६, याक्थुंगबा हरुको अंश बंडा गर्दा साधमा गाडीन्ने ढुङ्गा लाइ खामसेलुंग भनिन्छ |
- १७, राज्य बाट रजौटा हरु छुट्टिंदा साध को रुप मा गाडीन्ने ढुङ्गालाइ हंगसेलुंग भनिन्छ |
- १८, याक्थुंगबा हरुको चिहानको माथि लाश को सिरमा गाडीन्ने ढुङ्गालाइ लाइ सो;लुंग भनिन्छ |
- १९, याक्थुङ्गबाहरुको मुन्धुम मा ८ बिध्द्वन हरु सावा येत्हांग हो |
- २०, याक्थुंगबा हरुको पहिलो फेदंगमा फुंगजिरी फुंगगाप्पो हुन्|
- २१, याक्थुंगबा को भुइँ फुतुवा सम्बा मुजोलुंग खेजोलुंग सम्बा हुन् |
- २२,याक्थुंग बा को पहिलो सम्बा साजुवेत मुंगदावेत सम्बा हुन्|
- २३,याक्थुंगबा को पहिलो सोघा सुगुप मार्ने येबा येमा माक्चिरी माच्चिसो येबा फाजिरी फायाक्सो येमा हुन् |
- २४,याक्थुंगबा को पहिलो अङ्गसी सुनामोल मिक्वा खोला को हुन् |
- २५, सुनामोल का अङ्गसी याक्थुंग बंशका केदेम थिए |
- २६,लोकंदी लाइ याक्थुंग भाषामा मेक्केसमा भनिन्छ|
- २७,याक्थुंगबा हरुको तेन्धाम मेखिम सकिए पछी बुहारीले पकाएको खाना लाइ पाङ्गलि हुक्वा भनिन्छ |
- २७, याक्थुंगबा हरुको तेन्धाम मेखिम सके पछी बुहारी पट्टि बुझाउने कोशिली लाइ मेत्खिम सालंग बिहा सारंग भनिन्छ|
- २९,याक्थुंगहरुको युप्पारुंग तोम्मरखोला याम्बिरी यांगथावा बाट सुरु भएको हो |
- ३०,याक्थुंगबा हरुको नानि जन्मे पछी नाम राखिन्ने विधिलाई यांगदंग फोंग्मा भनिन्छ|
- ३१, याक्थुंग मुन्धुमी भाषा मा तम्मोर खोला लाइ याम्बिरी यांगथावा भनिन्छ|
- ३२, याक्थुंग मुन्धुमी भाषामा फवाखोला लाइ याभालुंग फवामा भनिन्छ|
- ३३, याक्थुंग मुन्धुमी भाषा मा मेवाखोला लाइ कात्तेकुम मिक्वा भनिन्छ|
- ३४, याक्थुंग मुन्धुमी भाषा मा मैवाखोला लै सिन्दोलुंग मैवा भनिन्छ|
- ३५, युप्पारुंग बिहाको बैना हो|
- ३६, याक्थुंगबा हरु मृत्यु भए पछी खानु बार्नु पर्ने नुन तेल खोर्सानी लसुन अदुवा बेसार माछा मासु अन्डा |
- ३७,चखोबा साम्मांग लाइ धनकुटा चौबिस बाट मानिन्छ |
- ३८,याक्थुंगहरुको सबा सम्मांग हेम्ब्या थरिको उत्पत्ति मानिन्छ |
- ३९,याक्थुंगहरुको मेफ्रामा पुजा गर्दा गाइ को बाच्छी बलि चढाउने मुन्धुम मा छ |
- ४०,याक्थुंगबा हरुको थेमांग पुजा तम्मोर मेवा खोला तिर गर्छन |
- ४१,याक्थंगबा हरुको थेमांग पुजा गर्दा मुन्धुम अनुसार गाइ को कोरली पुजा गर्ने छ|
- ४२,याक्थुंगबा हरुले वरक्मा पोखरी देबी को पुजा गरिन्छ|
- ४३, याक्थुंगबा हरुले वरक्मा लाइ मिवाखोला वरक्मा भेटाएर पुजा गर्न थाले|
- ४४ याक्थुंगबाहरुको पयंगलुंग मांग लाइ तबेबुंग हरुले चिन्यो|
- ४५,पयंगलुंग मांग लै लाप्चे जातिको देउता को रुप मानिन्छ|
- ४६,याक्थंगबा हरुले ढुंगदुंगे मिक्केदंग सावा हरुले भेटेर पुजा गर्नु थाल्यो|
- ४७, दुंगदुंगे मिक्केदांग सावा हरुले फंगफगदेन मिवाखोला भेटायो|
- ४८, मिक्केदांग सावाले ढुंगदुंगेलाइ भेट्न अगाडी (फागो ,चोंगबंग , थोप्रा,थालंग, )हरुलाई भेटेको थियो|
- ४९ ,ढुंगदुंगेलाइ बलि दिदा तिन बर्से बोका र भाले चधैंछ|
- ५०,ढुंगदुंगेलाइ बलि दिदा जिउदै भुडी चिरेर चढाईन्छ|
- ५१,तक्संगबा देउता लाइ नेपालीमा लेक को देउता भनिन्छ |
- ५२,तक्संगबा को बास्ने ठाउ हिमाल पर्बत हो|
- ५३,तक्सगबालाई तांगहंग र पेंगहंग हरुले पहिचान गरि पुजा गर्न थाल्यो |
- ५४,खंजुमा मदेश मैदान को देउता हो |
- ५५, तम्मोर खोला को छिरुवानी मा लुकेर बस्ने मान्छे खाने राक्षसानी लाइ पोमु केच्छांग ले ,मार्यो |
- ५६,पोमे केच्छंग ताप्लेजुंग हाम्पंग निगुरादीन को हो|
- ५७,जमिनको देउता लाइ खाम्जिरी खाम्बोंगमा भनिन्छ|
- ५८,बिउ बिजन छर्ने देउता लाइ याभुंगेन याभ्रुंगवा भनिन्छ|
- ५९,कपेट देउता तिब्तियन जातिको देउता मानिन्छ|
- ६०,याक्थुंग भासा मा कपेट लाइ चिन भनिन्छ|
- ६१, लाशाहंग तिब्बत को राजा थियो|
- ६२, लाश हंग को बाबुको नाम मुक्केगुवा मुनाहंग थियो|
- ६३,लाशाहंगको हत्या लामा लालुंग पाल्दोर लामाहरुको समुह ले गर्यो|
- ६४,लाशाहंग युमा धर्म मान्थियो|
- ६५,लाशाहंग लाइ बौध धर्म दबाएको मा हत्या गर्यो|
- ६६,लाशाहंग को हत्या पछी चांगवाहांग उवाहांग को भाइ राजा भयो|
- ६७,याक्थुंग लाजेमा सदाको लागि बस्ने लाशाहंग को सन्तान माबोहंग थियो|
- ६९,माबोहंग तिब्बत बाट पसे पछी ताप्लेजुंग को तम्मोर् खोला को मामंगखेमा मा राजधानी बनाए |
- ७०,साम्दुरा फुरुम्बो र पालुंगवा बंशिकोयाक्थुंग पुर्ख हुन्|
- ७१,लाशाबंसी चेम्जोंग याक्थंग थरको गड चेम्फुजोंग हो|
- ७२,कन्देंग हंग सिचुवान युनान चिन को भू भाग को राजा थियो |
- ७३,सांगधुगेंन सन्तन सेरेंग याक्थुंगबा लाइ बुझिन्छ|
- ७४,मुन्धुंगेको सन्तान भनेर लिवांग लाइ बुझिन्छ
- ७५,लाप्सांगहिंग को सन्तान भनेर फुरुम्बो याक्थुङबा लाइ बुझिन्छ |
- ७६,फेन्दिहांग को सन्तान भनेर पालुवा लाइबुझिन्छ||
- ७७,लाप्सिहांग र फेदेंमिहांग को आमाको नाम कारांगथाङ्गमा हो|
- ७८,मुरेगन को सन्तान फेन्दुवा मादेन र यक्सो हरु लाई बुझिन्छ |
- ७९,थाप्यियाको सन्तान खोयांग बंशी भनेर बुझिन्छ|
- ८०,पोपेनहांग को सन्तान आवजंग हरु भनेर बुझिन्छ|
- ८१,साप्मेनहंग को सन्तान भनेर फोम्बो सिङ्गथा भनेर बुझिन्छ |
- ८२,हान्ग्युम्बा को सन्तान भनेर फागो वनेम हरुलाई बुझिन्छ |
- ८३,बोरिंगेको सन्तान भनेर थलंग बुझिन्छ|
- ८४,सोधुंग हंग को सन्तान भनेर सेंदांग लाइ बुझिन्छ|
- ८५,सिदिंग इंग को सन्तान भनेर फेदाप लाइ बुझिन्छ
- ८६,लाइवा लातिवा र तुइवा को सन्तान भनेर नेम्बांग हरुलाई बुझिन्छ
नोगेन रो मैले सुने अनुसार लेखेको है thank you.
भुमि सौदेन लिम्बु
ताप्लेजुंग सिकैचा याभालुंग फावामा