
याक्थुङ्गबाहारुको तङ्गसिङ्ग (सिङ्गइम्बे इम्बे लुङ्ग इम्बे इम्बे) तङ्ग तङ्गले तङ्गसिङ्ग छोरा मान्छेकोमा चार ताला हुन्छ- लुङ्गधाकेक लिङ्गइम्भा भनिन्छ ( फेजा)राखिन्छ। छोरी मान्छेको मा भने तीन ताला – लुङ्गधाकेक सुमइङ्बा भनिन्छ (काच्चे)राखिन्छ। छोरा मान्छेको मा तिवाजो इल्लेङ्ग पोते माला – पोना ,निशा,सिलाम सक्मा |
भूमि सौदेन याक्थुङ्ग
ताप्लेजुङ सिकैचा ओसे
यभत्लुङ्ग फावामा