याक्थुङ्गबाहरुको मुख्य चाड पर्ब हरु

1596

मुख्य चाडहरूमा ‘कःक्फेक्वा तङ्नाम’ (माघे सक्रान्ति), यक्वा तङ्नाम , ‘सिसेक्पा तङ्नाम(साउने सक्रान्ति), ‘चासोक तङ्नाम’ मङ्सिर आदि पर्दछन। त्यसैगरी माङ्गेना, ताप्फेङजस्ता पारिवारिक अनुष्ठानहरू पनि लिम्बू मौलिक चाडभित्र पर्दछ |