याक्थुङ्ग समाजमा ब्याक्ती हरुको सिर उठाउनु को लागि गरिन्ने पुजा हो।माङ्गेना शब्दमा अर्थ चाहिँ प्राकृतिक पुजक याक्थुङ्गबा हरुले मुन्धुम सस्कार सस्कृती परम्परा बिधिअनुसार सिर उठाउने (युन्छिक) बेलुका साझ पख (तन्छोक) बिहान को समयमा घर भित्री बाहिर ननिकाली सम्पन्न गर्छन्। बिधिको उद्देश्य एउटै हुन्छ। याक्थुङ्गबा हरुले गर्ने माङ्गेनाको पुजा गर्ने सामग्री (चेबेक) थुम अनुसारको भिन्नता हुन्छ। र मानिस हरुको चाहना बिश्वास भावनामा सहासको साथ आत्मा सम्मान सधैं उच्च होस सिर ठाढो बनिरहोस भन्ने कामना गर्दै यो माङ्गेना पुजा को मुख्य उदेश्य हो। र माङ्गेना यक याक्थुङ्गबा जाति हरुको विभिन्न थर अनुसार आ आफ्नो माङेग्ना यक हुन्छ। याक्थुङ्गबा थरका हरुले आ आफ्नो इतिहासिक पुर्खौली थातथलो स्थलमा देखि घर किल्ला बनाएर भस्मे फाडेर बसि सुरु गरेको ठाउँ लाइ (माङ्गेना याक ) भनिन्छ । र आफ्नो मुल बंश नछुट्टिओस भनि छुट्टिआएर राखिएको जो त्यो ठाउँ लाई याक्थुङ्ग थरिहरुको (माङ्गेना यक) हो याक्थुङ्गबा थर हरु चेन्ज भएर अर्को ठाउँमा बसोबास गरे पनि बंश लाई चिनाउन पू्र्खा ले सुरुवात गरेको यक लाइ माङेना यक भनी चिन्ने चिनाउने गरिन्छ।अहिले आएर याक्थुङ्गबा हरुले आ आफ्नो माङगेना यक लाई सम्मान संरक्षण गर्ने या गर्दैछन । माङ्गेना मुन्धुममा पुर्खा हरुले माङ्गेना स्थल सम्म कहाँ बाटो भएर आइ पुगे मुन्धुम मा फलाक्दा सुनिन्छ। पू्र्खा हरुले तय गरेको बाटो अलग अलग हुन्छ।याक्थुङ्गबा फेदाङ्गबा साम्बा येबा हरुले मुन्धुम फलाकेर सबै स्थलगत नाम लिदै मुन्धुम माङ्गेना यक सम्म ल्याइ पुरियाउने गर्द्छ।
सेवारो नोगेन रो सुने जाने जति लेखेको है आदङ्गबासे
भुमी सौदेन लिम्बू
ताप्लेजुङ सिकैचा ८ ओसे यभत्लुङ्ग फावामा