प्र१ सृष्टिमा सब भन्दा पहिला च्याब्रुङ्ग ( के) बनाउने को हो?
– लावाइङसो नामदकहाङ्ग
प्र२सिन्युक मुदेनमा पहिला च्याब्रुङ्ग बनाएर बजाउनु लगाउने को हुन?
– फुङ्गदेनहाङ्ग
प्र३, सिन्युक मुदेनमा लावाइङसो नामदाकहाङ्गले कुन रुख को च्याब्रुङ्ग बनाए?
– साङ्ग सिङ्ग (धुपी)
प्र४, साप्चेल्ली कुलुम्दाक मा सबै भन्दा पहिला च्याब्रुङ बनाउने को थिए?
– सिङ्गकेदाङवासिङसाराहाङ्ग
प्र ५साप्चेल्ली कुलुम्दाकमा सिङकेदाङ्गवासिङ्गसाराहङ्गले कुन रुख को च्याब्रुङ्ग बनयो?
– साप्सिङ्ग काउलो
प्र६साप्चेल्ली कुलुम्दाक लेक बेसिको बीचमा सबैभन्दा पहिले च्याब्रुङ्ग कस्ले नचाए?
– कादेनहाङ्ग ले
प्र७ तेमेनदिङ्ग वरक मा कस्ले च्याब्रुङ्ग बनाएका थिए?
-सिङकेअक्वाखारङ्गहाङ्ग ले
प्र ८तेमेनदिङ्ग वरक मा सिङकेअक्वाखारङ्गहाङ्गले कुन रुख को च्याब्रुङ् बनाएको थिए?
– हङ्गेसिङ्ग खामारी
प्र ९तेमेनदिङ्ग वरक मा सबैभन्दा पहिला कस्ले च्याब्रुङ्ग नचाएको थिए?
– लोदेनहाङ्ग ले
प्र१० पहिलो पल्ट च्याब्रुङ्ग कस्को घरमा नाचिएको थियो?
-लोक्फा तेम्वा हाङ्फातेम्वा कोमा
प्र११, च्याब्रुङ्ग कुन कुन उत्सवमा नाचिन्छ?
-घर पैचो र लगन बिहेमा
प्र१२,घर पैचोमा च्याब्रुङ्ग कुन ताल मा नाचिन्छ?
-हिम काम गाम तालमा
प्र१३, विवाह को बेला च्याब्रुङ्ग कुन तालमा नाचिन्छ?
– मेत्काम गाम तालमा
प्र१४ हिम काम गाम र मेत्काम गाम बहेक अरु नाचिन्छ कि नचिन्दैना?
-नचानिन्छ
प्र१५ च्याब्रुङ्ग जहाँ पायो त्यहा नाच्नु सकिन्छ कि सकिन्दैना?
– सकिन्दैना
सेवरो आदाङ्गबा आदाङ्गमा मैले सुनी ल्याएको बुजि ल्याएको
अरु समय पाए फेरि लेख्ने छु सेवारो।नोगेन रो
भुमी सौदेन लिम्बू
ताप्लेजुङ सिकैचा यभलुङ्ग फावामा