मुन्धुमी प्रश्न हरु

779


१,सावाङ्गकेम्बा युप्फुङ्गकेम्बाले को को सग ( तेन्धाम मिखिम ) बिहे गर्यो?
————————————————–
२,थोसुलुङ्गमा फियालुङ्गमा बाट को जन्मिए?
—————————————————
३,तेत्लारा लाहादोङ्गना कस्को छोरी हुन?
—————————————————-
४,सुन्छुरुबा सु:हाम्फेबाको आमा को नाम के हो?
————————————————————
५, योसुलुङ्गमा मुकुम लुङ्गमा बाट को जन्मिएका थिए
——————————————————————-
६, साम्मेताङ्ग साने केजङ्गाङ्ग साने भन्नाले कस्लाइ बुझिन्छ ?
———————————————————————
७, खान्जिरी खाम्बोङ्गमा सा लुङ्गजिरी लुङ्गबोङ्गमा सा पछि को जन्मिए?
————————————————————————
८,सावाङ्गकेम्बा युप्फुङ्गकेम्बाको छोराछोरी को को हुन?
——————————————————————
यो लेखिएका प्रश्नको उत्तर लेखी दिनु होला? उत्तर लेख्न सक्नु भएना भने यी प्रश्न को उत्तर भन्ने छु न

सावायुप्फुङ्ग केम्बाग कुगिकाङ्ग नेस्सेरो
कुनाम्नी नेस्सेरो। सेमेक्वा पुरो – सेमेकाङ्ग सेमेक
सेल्लोवा पुरो- सेल्लोकाङ्ग सेल्लोक
निवारा पुहा
थोक्परा पुहा
थुक्पु मेहाबे
कुबु मेहाबे
थुक्पु साम्लो हा ।
कुबु साम्लो हा
सावायुप्फुङ्ग केम्बा सिकारी मरेर कुहिएर सडेर जङ्गलमा भेटेको बेला बिभिन्न जातिका सबै चरा हरु आएर रुन थाले ।
त्यही बाट न्याउलि चरी चिबे चरि बिरही रूपमा गाउदै आए
हिजो आज डाडा पाखा हरुमा सुनिन्छ।
जोडदै लाने छु

नोगेन रो।
भुमी सौदेन लिम्बू
सिकैचा फावाखोला