याक्थुङ्गबा हरुमा मृत्युभएमा (मेल्लुङ्गफुमा) सइमुन्द्री नछिनाइकन आमा मृत्युलोकमा गोइसके पछि आमा मृतक को छोरा छोरिले काज किरिया गर्न र बार्न को निम्ति आमाको सयमुन्द्री माग्न १०लिम्बुवान १७ थुमको याक्थुङ्गबा रितिथितीअनुसार दस्तुर राखी काज किरिया वा सयमुन्द्री मागी दिने चलन अनुसार आज हाम्रो चेली फलानी सयमुन्द्री नछिनीकन मृत्यु भएको हुदा यिनै परिवारमा भाना भन्जा हरुले १०लिम्बुवान १७ थुमको याक्थुङ्गबा रितिथितीअनुसार केही दाम दस्तुर राखि हाम्रो आमा मृतक को काज किरिया सुधाइ गरि पाउ भनी बिन्ती गर्नु पर्छ अनि मामामवाली तर्थ बाट हाम्रो छोरी चेली मृतक फालनिको काज किरिया सुधाइ काम आज देखि भाना भान्जा हरुलाइ दियौ है । आज बाट काज किरिया सुधाइ गर्नु पाउछौ है ।
कुन्धकमा ———————
मुदिरिङ्ग तेम्बे तोरिङ्गमा तेम्बे इपुङ्ग तेम्बे मेल्लुङ्ग मेम्फुसिङ्गे यगु चङ्गसी पेल्ले आनिगे लाम्सहाले सिभारा हिङ्गभारा खेनिन्ने खेनिइन्लो सेत्नाम्ले तेत्तुसी मुधक्ले तेत्तुसी
सेवारो नोगेन रो सुनेको जति लेखेको है आदाङ्गबा आदाङ्गमास
भुमी सौदेन लिम्बु
ताप्लेजुङ सिकैचा ८ ओसे