याक्थुङ्गलाजेमा रहेको प्राकृतिक ( मुन्धुमी ) स्थल पाथिभरा लाइ याक्थुङ्ग मौलिकता मुन्धुम अनुसार पेलिफाङ्गहाङ्ग फेदाङ्गमा , साम्बा ,येबा,येमा, लगाएत त्यहाका स्थानीय पुर्खा देखि बसोबास गर्दै आएका याक्थुङ्ग तुत्तु तुम्मिहाङ्ग हरुले (सेमुक्तु मुक्ति) कोक्मा भन्दै आएका छन् र अहिले सम्म पनि तेही भन्दै आएको पाइएको छ |(सेमुक्तु मुक्ति) कोक्मा, आसपासका स्थानीयवासीहरु यभत्लुङ्ग फावामा, ताप्लेजुङ जिल्ला सिरिजङ्ग गाउपालिका (यभत्लुङ्ग फावामा) को सिकैचा , तेल्लोक , पेदाङ्ग, मामाङ्गखे ,खेबाङ्ग ताप्लेजुङ जिल्ला फुङ्गलिङ्ग नगरपालिका फावाखोला , फुरुम्बो , ताप्लेजुङ जिल्ला फक्ताङ्गलुङ्ग गाउपालिका (इम्बिरी याङ्गथावा) का सबै गाउ हरु पर्छन्| आज सम्म मौलिक याक्थुङ्ग मुन्धुम अनुसार सुन्दै गर्दै आएका कुरा हरु लेखिएको छ|
इतिहासिक प्राकृतिक मौलिक याक्थुङ धार्मिक मुन्धुमी स्थल
सेवारो नोगेन रो
भुमि सौदेन याक्थुङ्ग
ताप्लेजुङ सिकैचा ओसे
(यभत्लुङ्ग फावामा )