याक्थुङ्पानमा नामाङ्कित खाेलाहरुकाे नाम

1041

चन्द्र बोखिम यभत्लुङ् फावामा

याक्थुङ्पानमा नामाङ्कित खाेलाहरुकाे नाम अगाडि लाग्ने शब्दहरु
जस्तै:- यभ?लुङ फावामा, केहुक्साे/काङ्जिरी/काजिली कावामा, याम्जिरी/ईम्बीरी याम्धावामा/धावामा, केत्तक्लुङ्/केतक्कुम मेवामा, सिन्दाेलुङ् मेैवामा, अाहेन्छीङ् हेवामा अादी सुरुमा अाउने शब्दहरु पनि ठाउँ अनुसार फरक फरक तरिकाले पुकारिन्छ।याक्थुङ् ब्याकरणले कुनै पनि नामकाे अगाडि मुन्धुमि भाषामा अाउने शब्दले अर्थ राखेदैन् याे कुभुङ्भेक्वा हाे। यस्लाई ब्याकरणिय भाषामा लधा भनिन्छ। के याे खाेलाकाे नामकाे अगाडि लाग्ने सबै लधा हुन् त? लधाहाे भने यभ?लुङ् फावामाकाे किन यभ?लुङ भनियाे भनेर साेद्दा पेलि फाङ्सामहरुले फावामाकाे वबुन (पानिकाे मुल) चिरा परेकाे ढुङ्गा बाट उम्रिएकाे पानि भएकाेले यभ?लुङ् ( चिरा फुटेकाे ढुंगा) भएकाे यभ?लुङ् फावामा भनियाे भन्ने सुनेकाे छु। केतक्लुङ् मेवामाकाे शिर केतकलुङ् हिमाल बाट अाएकाेले भन्ने सुनेकाे छु। अहिले अाएर केतक्कुम् भनेर सुन्दै छु। केतक्कुम् काे अर्थ रहदैन नेपाली टङ्ले बिगारेकाे हाेलाकी? तर यभ?लुङ र केतक्लुङकाे त अर्थ लाग्याे यसरीनाई सबैकाे अर्थ छकी वा लधा मात्र हुन्त? माथि उल्लिखित तथा अाअाफ्नाे सबै सत्र थुमकाे खाेलाहरुकाे बारेमा खाेलाकाे नाम उत्पति वा लधा हाे? मैले सुने बुझे अनुसार लेखेको हुँङ्ग आदङ्गबा आदाङ्गमासे

चन्द्र बोखिम सेवाराे नोगेन रो