प्राध्यापक मुन्धुम विद तुतु तुम्मिहाङ श्री हर्क सुब्बा इजम ज्यु बाट बाट प्रशिक्षण
याक्थुङ् हरुको एक रात देखि तिन रात सम्मको तङ्गसिङ्ग गर्दा चाहिने सामग्री चबेक खाजोङ्ग हरु मध्ये (साप्तोक) पनि एक महत्वपूर्ण चबेक खाजोङ्ग मा पर्छ अब आउने भाबि पिढी हरुलाई यसरि सिकाउने काम गर्दै हस्तान्तरण गर्नु पर्छ