- मुन्धुम खोज, अध्ययन, छलफल, समिक्षा र चर्चा परिचर्चा ।
- पोरोक्मी यम्भामी माङ एक ईश्वर हुन् कि बहुईश्वर ?
अरू मुन्धुममा एकल ईश्वर देखिन्छन् तर सम्पूर्ण थुमहरुको सङ्ग्रहित अन्तिम फाइनल भनी कसै कसैद्वारा दाबी गरिएको याक्थुङ साम्जिक मुन्धुम मा चाहिँ पोरोक्मी माङहा? यम्भामी माङहा? लेखिएको पाउँदा केही अलमल भइएको अवस्था छ ।
यो एक त्रुटी हो कि तथाकथित अन्तिम सत्य ?
छलफल गदै निखार्दै लाने काम आम पाठक तथा अध्येता वर्गको जिम्मा ।

