याक्थुंग इतिहासिक बाजा (के) च्याब्रुंग Bhumi Limbu - November 13, 2019 3600 च्याब्रुंग (के) बाजाको उत्पत्ति इतिहास अनुसार प्राचिनकाल काल देखिनै भएर आएको हो त्यसैले याक्थुङबा (लिम्बु)हरुको पुरानो पौराणिक बाजा भनेर चिनिन्छ |