HomeGalleryश्रीजङ्गा उनी याक्थुंग श्रीजङ्गा भाषा लिपि को प्रचार प्रसारमा रहदा सिक्किमका...
श्रीजङ्गा उनी याक्थुंग श्रीजङ्गा भाषा लिपि को प्रचार प्रसारमा रहदा सिक्किमका डुक्पाहरुले देशद्रोही को नाममा रुखमा बाधी मृत्यु दण्डको सजाय दिइएको थियो । त्यसैले उनी श्रीजङ्गा भाषालिपिको पहिला शहिद हुन्, उनको जन्म १७६१ मंसिर २९ – मृत्यु १७९८ फागुन