लिम्बुहरूको धर्म युमा साम्यो हो पेलि फाङ्गसङ्ग फेदाङमा, साम्बा र येवा-येमा हुन्। मुन्धुममा आधारित मौलिक युमा धर्म हो भाषा, लिपि, साहित्य र संस्कृति हाक्पारे, पालाम, ख्याली, मेरिङ साम्लो, तुम्याहाङ साम्लो, मिक्वा साम्लो, मेखिम साम्लो, केलाङ आदि चिनारीका माध्यमहरू हुन्। त्यस्तै, धार्मिक अनुष्ठान सम्पन्न गर्ने मुख्यतः फेदाङमा, साम्बा, येबा हरुले गर्दछन्। लिपि “सिरिजङ्गा लिपि” हो। सिरिजङ्गा भन्ने व्यक्तिले यो लिपिको आविष्कार गरेका हुन। च्याब्रुङ्ग नाच, धान नाच, हाक्पारे गाउँने लिम्बुको मौलिक परम्परा हो।
भुमी सौदेन लिम्बू
ताप्लेजुङ सिकैचा फावाखोला