- सोङ्गसोङ्गलुङ्ग खराङ्गलुङ्ग – ठुला बाडहरुको
- निया निसाफ गर्ने ठाउँ
- फेजिक्कुम फेदाङ्गबा- कर्म गर्ने गित गाउने नाच्ने आखी डाइ छेक्ने घुम्ने नराम्रा चिज हरु लाई मन्साउने
- केरुम्बा नाम्लाक्वा – साम्बा हरु को गाउँ
- साङ्वालुङ्ग चङ्गसाङ्गलुङ्ग- येबा हरु को गाउ कर्म गर्ने ठाउ हो।
- ओसाङ्ग पोङ्गे घण्टी हरु जामा पोगरी थाल माला या झोला कैडी आप्लाक झुन्डिआएका काला माटो र रातो माटो ले रङ्गिएको घर हरु भएका गाउँ येबा हरु को गुरु ( सामेधुङ्ग येप्मेधुङ्ग ) रहने ( येरुप्ली येहाङ्गना) गाउँ हो
- पिरिम यक- गढि लिम्बू हरु मंगोल चीन तिब्बत बाट मुनाले लेप्तु बा मुना तेम्बे हुँदै आएर केही शताब्दी मा पाचौ छटौ तिर ताप्लेजुङको ( लेलेप, इखाबु , र लिङ्गखिम ) गाउ हरु पर्छन
- शुद्ध शब्द बनाउने जस्तैः फेदेन आठाराइ निगुरादिन भनिन्छ ( निङ्गयाक्मादेन) हो त्यसैले के? को? कहाँ? कसरी?
- नाहाङ्गमा यक- संयुक्त परिवार रहेको थलो
- माङ्गगेना यक- संयुक्त परिवार छुट्टीए को पहिला पुस्ता सग को थल्लो वा ठाउँ
- फेच्चुवा यक – पहिलो पुस्ता या अरु पुस्ता ले बनाएको थलो ठाउँ।
- येबा – हरुको बिशेश गरि सोघा, सुगुप ,लेच्छाम ,शशी याङ्गदङ्ग जस्ता प्रेत चित बुझाउछन
- मिथक- लिम्बू याक्थुङ्ग हरु ( मुन्धुम) भित्र पाउने पात्र हरु
- तुम्हाङ्ग- ठुला बडा न्याकर्ता हरु
- लासेमा तुङ्गलिङ्गमादेन नाम्सेमा फुपुमातेन- खुर्सानी बोट मा झटारो हन्ने।
- चिक्चोला बेनाम्यम्बा – पापी घामलाइ मार्न काम गर्ने
- पाजोइबा तेन्तुम्याङ्ग- आफ्नो बहिनी इरेरे इधुक्ना को आफ्नो दाजु छोरा तेत्नारा लाजिबारा।
- थोसु साम्दङ्ग खेवा र योसु साम्दङ खेवा – मैती चेली सुच्छुरु सुहाम्फेबा र तेत्लारा लादोहाङ्गना यसरि
- हाड नाता भएका चेली मैती चट्याङ्ग भएर बज्राउने ( सेरि लराङ्ग) पर्ने
- चक्मुवा हिङ्गमुवा थिम – बाचेको लाई संरक्षण को लागि गरिन्ने सस्कार
- यगु चङ्गसी मा थिक- मरेका हरु का मुक्ती को लागि गरिन्ने सस्कार
- चुक्मुबा हिङ्गमुबा- सस्कार भित्र लुङ्गधुङ्ग माङ्गेना मिङ्ग्स्रा कुबोक्मा।
- मुन्धुम – थाक थल्लो बंश उत्पत्ति
- याङ्गदाङ्ग पोङ्गमा- नुवारन गर्नु
- साप्पोक चमेन- पेट पुजा गर्भ पुजा।
- खाम्बोत्लिङ्ग नाहाङ्गमा- पुर्खौली शक्ति जोगाउनु ।
- हारारा पिच्चम्मा- पुर्खौली शक्ति जोगाउने।
- सेअलुङ्ग अक्वानामा- मुल खाबा कि देबि ।
- तेन्धाम मिखिम माङ्गगेना- बिबाह लगन
- थक्थाम्मा हिम लिङ्ग मा केलाङ्ग- नया घर निर्माण मा कमिला धमिरा, आखी डाइ गाली सराप नलागोस
- भनेर आशिष् दिने।
- मेलुंग फुसिंग मा -बग्दत माग्नु
- तरेबा हेना म मा =पहुं मनिनित गर्नु
- साक्मुरा वादेमा मंगुक वादेम्मा =गाली सराब बगाउनु
- मुजोलुंग खेजोलुंग मुन्धुम – सृष्टि मुन्धुम
- नेत्ति फुन्ग्वा चाङ्ग मा – फुल जोगाउने
- सेंदंग लाही खाक्मा = दश ग्रह काट्नु
- थक्चुम थक्पे तोम्मा = तान बुन्ने सोज्याउनु
- पक्लुंग चांग मा = छेलो हान्नु
- चोत्लुंग चांग मा = पुर्खौली स्थल जोगाउनु
- साम लिंग मा = साटो हाल्नु
- सिलाम सक्मा = मृत्यु कोबाटो छेक्नु
- कुइदापा =बनको देउता
- याथारे येम्मा = सम्बा बिजुवा हरु को लिंग्गो बाहिर आगन मा राख्ने (फुन्ग्सोत )
- पान्थक पानचंग= ख्याली धान नाच क सस्कार भित्रै पर्छ
- याग्चंग्सीमा = खाम इंगमा माटो (किन्ने)
- साम फांग मा = सातो खोलले
- साम सामा = सातो पुर्याउने
- युम नाक्मा= नुनतेल माग्नु
- सांग संग खाउ मा= सुद्दी गर्नु
- लेचे एप्मा = नराम्रो असू हरु
- मिक्वा साङ्ग मा = अशु फखाल्ल्ले
- तिंग दींग नाहेंन खोमा – आखा डाइ हिर्काउनु
- मिस्साम सेप्मा- आगो = को सेहे मर्नु
- सुगुत सेपमा = सुत्केरी हुननसकी सेहे बनेको
- साम सोघा सेपमा – लडी मरेको अकाल मरेको सेहे मर्नु
- लेच्छाम = मृत्यक लाई (आजत या पशु पन्छी ले छोएर मरेको लाइ)
- थिरी यांगदंग = ओबो शसी =दात नउम्री मरेको
- तंगअम्बा = जवानीमा मरेको
- हेज्जेक फिम्मा =बिहे मा को भतयार मा खानु नपाउने गालि सराप मन्साउने
- नासो तप्पन =हाड नाता छुट्टाउने
- कान्गलुंग चेतलुंग- यो सस्कार येबा ले मात्र गर्छ अरुले गर्नु हुन्न तिन राते तोंगसिंग मा दुइ रात साम
- नराम्रो मानिन्ने सस्कार
- थाक्ले सम्ममंग – देउ देउता हरु हुन्
- सिसम =आत्मा
- यगु चंगसिमा = मरेका हरु को लागि मुक्तिको लागि गरिन्ने सस्कार
- हिरिबुंग = ताप्लेजुंग ले लेप मा पर्छ
- फेदांगमा = घरभित्रको देउदेउता गर्छ
- साम्बा = प्रीतक हरु गराउने पुर्खौली शक्ति जगाउने
- येबा =नराम्रो बाटो छेक थुन गर्ने
- मिथक =चाखो
- बुसाप =सकारी
- सिनिहिक्मारे =गिलो थलथल
- सियाँन्ग्घा = फस्के ढुंगा हरुबने
- सियाँग्घा थेयंगमेलले =फसके ढुंगा बाट
- तिदिक लुङ्ग तदालुंग थप्तु = ठुला ठुला चम्किन्ने चोजीक लुंग,चिजिलुंग ,तिदिलुंग , मरुंग लुंग, ताम्बे
- लुंग , सयो लुंग , ढाड ढुड हरु बनिए
- ताम्बेलुंग सयो लुंग ढुंगा को ओडार
- साम्भु हंग =आत्म लोक
- सम खेबी = आत्मा डोरी
- केसिंगे = हवास्वरूप पिता
- नावारा खेम्सिंग =सुहादो
- (काम्रंग) सम्पूर्ण काम्ने आंग देउता चढेको
- सिंग फेदंगमा =अंग्सी मध्ये सबै जेठो फेदंगमा
- कुमांग थिंगबा = सिंग फेदंग मा भन्दा मुनिको दोस्रो स्थान को फेदंगमा
- फुदेनहंग = बिजुवा
- यामुंग भांग= बिजुवा भन्दा तल्लो स्थर को
- तोक्लामुक्पा =सम्बा जस्तै कम गर्नु पाउने
- लादेनहंग =यो पनि एक प्रकार साम्बा नकी हुन्
- केवाफुंग क्याफुंग= बिजुवा को धुप लगाउने दुपौरे
- सिदसाबा= सम्पूर्ण भोक गर्नु पर्ने गर्न पाउने
- युमा थुक्मा= सबै काम गर्नु पाउँछ तर सोघा सुघुप मार्नु पाउदैन
- साङ्गलंग्गोबा = साम्बा नै हुन् सोघामर्नु पाउँछ
- फाएमा फाएमा = भनेको ब्यक्ति को गुरु हुन्छ युमाभंदा सानो
- सम्कप्ला =साम्बा नै हो
- (यागप्सी) भनेको बिजुवा को साथी सहयोगी
- आवागोबा = भनेको यागाप्सीबा र तुम्यहांग पनि हुन् पाउछ
- फुंगकाप्ला = भनेको फेदांग मा जस्तै हुन
- सुदुप्यो = भनेको साम्बा र बिजुवा जस्तै हुन्
- मांगयाबुंग = साम्बा नै हो
- याफरा =बिजुवा
- मुबेता =भनेको बिजुवा नै हो
- चोसित्लिंग = बिजुवा
- याहिल्ली = बिजुवा
- चोंगकलेक = बिजुवा
- सासोरेक =बिजुवा
- तेन्हनकाप्पा =बिजुवा
- आंग्सी= दबाई पानि गर्ने
- यासम्बा= बिजुवा नै हुन्
- मुजिना ,खियोंगनाम = सृष्टि को प्रथम मानब को उत्पति यहि थियो भनिन्छ
- सुसुबेंग लालावेंग = यहि विचरण गरेका थिए
- येहांगले =याक्थुंग वा लिम्बुहरु सस्कृतिको बिज्जपर गरि फलाए फुलाएको थिए
- सोधुगेंन लेप्मुहांग = मुन्धुमको बिकास यहि गरेका थिए
- जस्तै लिम्बुवान को ८ राजा हरु कानदे हंग , नाम हंग , उवाहांग , मबोहंग ,सिरिजंग
- तंगसिंग खोक्सिंग = लिम्बु हरुको पहिलो ढल फाडआवादी लाइ भानिछा
- अबु चोगुरो साइ चोगुरो =अफ्नु सन्तान
- आबु यम्बेनने सानु यम्बेन्ने= यसरी मनाक्ब को उत्पति भएको थियो
- सामेत्नअंग लाम्मो केजंग लाम्लो =आफ्नो हिड्ने बाटो डुल्ने बाटो
- सिक्कुम इसिक्लो निंग्वा इसिक लो = मन आत्म अनुसार
- तेंधाम थाछिंग लो यम्बो थाछिंग लो = प्रकट भनाइ
- तुंगन नेस्सेरो वारक नेस्सेरो = समुद्र बनाए सगर भनइ
- फेजुक वारक फेदांगमा वारक =फेदांगमा पोखरी
- सिसा यामह हा = युवती हरु
- खाराइंग साम्बेन्=भबिस्य बार्णी
- तेंधुगेंन = सेवारो अबिबादन
- साकवा सामुल्ले =फलाक्द
- सक्वावोरेरो = समाचार कहलियो
- पोक्ला नेमेओ लुंग ल नमेओ =ओढार को खोच हरु मा
- इक्शाने दारिक खाम्बेक ने दारिक यो धर्ति रहिन्जेल
- तरंग पत्दारिक तान्ग्संग पत्दारिक – आकाश ओडीन्जेल
- सवा थारुम्ल्लो लो मुइंग थारुम्ल्लो =यसरि आशिर्बत
- वारक पत्दारिक तांग संग पत्दारिक = समुद्र आकाश रहिन्जेल
- तक्सोक थिसोक = उधौली उभौली
- पाना खम्बरक = सुन्दिर पोते पहिला पहिला को
- फुंगवानमा तक्मा =दुलुहा दुलिही लै आर्शिरबात दिने पंचहरुले
- इक्फुंग मेन्दे इमा मेंदे = बास बिच्छाउना हरु मिल्थियो
- थाक्ले सानु सामंग सानु = भुत प्रेत सग
- सावा फो क्वासी तेंछाम फो क्वासी = यिनी हरु मानब मा कान्छो
- थुप्मेन् =सिकार
- वादुंग खेकना – तिते माछा
- सेरेल्ले =छरिन्दा
- पेगिल्ला सम्बेम = बिधाक धनि
- थुंगा थुंगा = मुहान
- तागाबा = पुरुष हरु को पोसाक
- सक्वा समुल्ले = फलाक्द
- पोक्ला नेमेओ लुङ्गला नेमेओ= ओडार को खोच मा
- वारक = पोखरी
- त्रिगग्रेकना = ती माछा भन्दा पनि जेठो
- खोबू =ढेडु सेतो खाल को
- इत्मुइदन्ग = शाखा सन्तान
- पिंदी याक्खोंदा =पिढी
- तुम्दुम= परिचय
- तन्छोक= बिहान
- येत्हंग= सुरुंग
- इंगभन लेंगभन = बिज्ञपन
- सगु -बालुवा
- पंगे =घन्टी
- थक्वासाम = बसाइ
- थिन्दासा थाक्लुंग = जन्म मृत्यु र उत्पत्ति
- मोअक्ला =पाताल
- सियेंग्युंग =मरुभुमि
- चन्जम्लुंग कैलाश सिद्द
- फाक्तालुंग =कुम्म कर्ण
- सेसेलुंग सेवालुंग= कन्चंनजंग
- वाधिनालुंग मुकुम्लुंग = पाथिभारा
- वारेमलुंग = पनिकी मूल
- मजोत्लुंग = ज्योति अमरस्थान
- मंगपोक्लुंग = देउता उत्पति
- खेजोत्लुंग = दिब्य ज्योति
- सावालुंग = असली प्राणी स्थान
- कोइ =पर्बतटाकुरा
- साम्म्रिंग खोमा = हावा भुमारि
- खाम्दम्बा – कुइरो
- सुरित्था मबा – हावा लाग्ने बतासे ठाउँ
- चुन्जिगेंन = बिन्रम
- नाहेम्मा =आखि डाई
- सामइत्वा = आफ्नो विचार
- तक्मिक्वा = थेरै समय साम्बा येबा हरु बाट आशु पुछ्ने घर चोख्याउने शुद्द गर्ने काम
- सम्मित च्वात= हावा पानि
- चमेन मेत्तुसी = रक्षा पुजा
- नाम्भलमेत्तुसी = चिन्ता गरि दियो
- ले ले सिंग मेन्ने तनगसिंग मेंने = तोंगसिंग बिना सिर उठाउने
- कुबु मेयेपते पान्गफे मेयेपते = गाउ बस्ति घुमे
- मिजाक =डल्सिंग ढुंग र धुलो कागत पर्ने चकमक
- इदक सिक्सी = डोरी
- सिगेबा =जौ
- थागेबा -तिल
- पित्चा =कुस
- साम्भोक =दुबो
- सम्बांग हंग येइहांग खिसमुहांग = इश्वर
- युप्पुंग= देश
- तागेरा इवाफुग मांग – ईश्वर
- सावागेन येत्हांग= लाखौ करोडौ भलाजन
- तुतुगेन् तुम्हिहंग = न्यादिश वा भलादमी
- याम्मु तुमिरो – फेरी भेटौला
- मैले जति (जाने सिके सुने) अनुसार हाम्रो याक्थुंगबा को (पान) हरु लोप भएर नजाओस नहाराओस भनेर लेखेको है
- सेवारो सेवारो सेवारो नोगेन रो धन्यवाद Thank you
- भुमी सौदेन लिम्बू
- ताप्लेजुङ सिकैचा फावाखोला