- याक्थुङ्गबाहरुमा यो कार्यलाई (लाम लक्मा) भनिन्छ लाम लक्मा गर्दा कार्य हरुयस प्रकार छन
- १, तेन्धाम मिक्खिम गर्दा कुटुनी ( मेकेसामा)हरुलाइ
- २, शुभकार्यमा (के केलाङ्गबा) च्याब्रुङ्ग नाच्दै आउनेहरुलाइ
- ३, याक्थुङ्गबा हरुको नराम्रो बाटोमा मरेको समयमा (साम्बा येबा येमा) हरुलाइ(फा क्सारा) लाम लक गरिन्छ।
भुमि सौदेन याक्थुङ्
ताप्लेजुङ्गज
यभत्लुङ्ग फावामा