सोङ्गसोङ्गलुङ्ग खराङ्गलुङ्ग – ठुला बाडहरुको
निया निसाफ गर्ने ठाउँ
फेजिक्कुम फेदाङ्गबा- कर्म गर्ने गित गाउने नाच्ने आखी डाइ छेक्ने घुम्ने नराम्रा चिज हरु लाई मन्साउने
केरुम्बा नाम्लाक्वा – साम्बा हरु को गाउँ
साङ्वालुङ्ग चङ्गसाङ्गलुङ्ग- येबा हरु को गाउ कर्म गर्ने ठाउ हो।
ओसाङ्ग पोङ्गे घण्टी हरु जामा पोगरी थाल माला या झोला कैडी आप्लाक झुन्डिआएका काला माटो र रातो माटो ले रङ्गिएको घर हरु भएका गाउँ येबा हरु को गुरु ( सामेधुङ्ग येप्मेधुङ्ग ) रहने ( येरुप्ली येहाङ्गना) गाउँ हो
पिरिम यक- गढि लिम्बू हरु उत्तर चीन तिब्बत बाट मुनाले लेप्तु बा मुना तेम्बे हुँदै आएर केही शताब्दी मा पाचौ छटौ तिर ताप्लेजुङको ( लेलेप, इखाबु , र लिङ्गखिम ) गाउ हरु पर्छन
शुद्ध शब्द बनाउने जस्तैः फेदेन आठाराइ निगुरादिन भनिन्छ ( निङ्गयाक्मादेन) हो त्यसैले के? को? कहाँ? कसरी?
नाहाङ्गमा यक- संयुक्त परिवार रहेको थलो
माङ्गगेना यक- संयुक्त परिवार छुट्टीए को पहिला पुस्ता सग को थल्लो वा ठाउँ
फेच्चुवा यक – पहिलो पुस्ता या अरु पुस्ता ले बनाएको थलो ठाउँ।
येबा – हरुको बिशेश गरि सोघा, सुगुप ,लेच्छाम , याङ्गदङ्ग जस्ता प्रेत चित बुझाउछन
मिथक- लिम्बू याक्थुङ्ग हरु ( मुन्धुम) भित्र पाउने पात्र हरु
तुम्हाङ्ग- ठुला बडा न्याकर्ता हरु
लासेमा तुङ्गलिङ्गमादेन नाम्सेमा फुपुमातेन- खुर्सानी बोट मा झटारो हन्ने।
चिक्चोला बेनाम्यम्बा – पापी घामलाइ मार्न काम गर्ने
पाजोइबा तेन्तुम्याङ्ग- आफ्नो बहिनी इरेरे इधुक्ना को आफ्नो दाजु छोरा तेत्नारा लाजिबारा।
थोसु साम्दङ्ग खेवा र योसु साम्दङ खेवा – मैती चेली सुच्छुरु सुहाम्फेबा र तेत्लारा लादोहाङ्गना यसरि हाड नाता भएका चेली मैती चट्याङ्ग भएर बज्राउने ( सेरि लराङ्ग) पर्ने
चक्मुवा हिङ्गमुवा थिम – बाचेको लाई संरक्षण को लागि गरिन्ने सस्कार
यगु चङ्गसी मा थिक- मरेका हरु का मुक्ती को लागि गरिन्ने सस्कार
चुक्मुबा हिङ्गमुबा- सस्कार भित्र लुङ्गधुङ्ग माङ्गेना मिङ्ग्स्रा कुबोक्मा।
मुन्धुम – थाक थल्लो बंश उत्पत्ति
याङ्गदाङ्ग पोङ्गमा- नुवारन गर्नु
साप्पोक चमेन- पेट पुजा गर्भ पुजा।
खाम्बोत्लिङ्ग नाहाङ्गमा- पुर्खौली शक्ति जोगाउनु ।
हारारा पिच्चम्मा- पुर्खौली शक्ति जोगाउने।
सेअलुङ्ग अक्वानामा- मुल खाबा कि देबि ।
तेन्धाम मिखिम माङ्गगेना- बिबाह लगन
थक्थाम्मा हिम लिङ्ग मा केलाङ्ग- नया घर निर्माण मा कमिला धमिरा, आखी डाइ गाली सराप नलागोस भनेर आशिष् दिने।
मेलुङ्ग फुसिङ्गमा- बाग्दत
बाकी लेख्दै जाने छु सेवरो
भुमी सौदेन लिम्बू