याक्थुङ्ग लिम्बु मौलिक सस्कार सास्कृति सम्पदाले सम्पन्न भएको जाति हो| कृषि जिबनशैलीका याक्थुङ्ग लिम्बु ऋतु परिबर्तन सगै खेतीपाती लागाउने र बटुल्ने समयलाइ चाडको रुपमा आएका छन् | आरुको फुल् फुल्न थालेपछी उभौली याम सुरु भएको मानिन्छ भने ...
मुख्य चाडहरूमा 'कःक्फेक्वा तङ्नाम' (माघे सक्रान्ति), यक्वा तङ्नाम , 'सिसेक्पा तङ्नाम(साउने सक्रान्ति), 'चासोक तङ्नाम' मङ्सिर आदि पर्दछन। त्यसैगरी माङ्गेना, ताप्फेङजस्ता पारिवारिक अनुष्ठानहरू पनि लिम्बू मौलिक चाडभित्र पर्दछ |
प्रत्येक बर्ष श्रावण महिनाको १ गते मानिन्छ |