ताप्लेजुङ तम्मोरखोला इम्बिरी याङ्गथावा छिरुवानी)

1019

यो ठाउँ याक्थुङ्ग मुन्धुम अनुसार ( सुसुवेङ्ग लालावेङ्ग) सावायुपुङ्गकेम्बाको माइली श्रीमती योसुलुङ्गमा चुङ्गगुलुङ्गमा या योसुलुङ्गमा मुगुप्लुङ्गमा को मुन्धुमी स्थल ताप्लेजुङ्ग जिल्लाको फक्थाङ्गलुङ्ग गाउपालिका को इम्बिरी याङ्गथावा हाङ्गलाम्दो छिरुवानी मा पर्छ।( याक्थुङ्गहरु कसैले योसुलुङ्गमा मुकुम्लुङ्गमा भन्दै छन् ) कसै याक्थुङ्गबाहरुले ( सेमुक्तो मुक्तो लाई मुकुम्लुङ्गमा भन्दै गरेको पनि सुनिन्छ)

इतिहासिक प्राकृतिक मौलिक याक्थुङ मुन्धुमी स्थल

भुमि सौदेन याक्थुङ्ग
यभत्लुङ्ग फावामा ताप्लेजुङ्ग सिकैचा ओसे