मितिः २०८० पुष १९ गते । धरान, सुनसरी । सिरिजङ्गा गाउँ पालिका वडा नं. ३ ओसेमा शाख कार्यालय रहेको मुन्धुम अध्ययन केन्द्र नेपालको जिल्ला शाखा ताप्लेजुङ को दर्ता प्रक्रिया आज सम्पन्न भएको छ । महान् राष्ट्रिय विभूति त्येअङ्सी सिरिजङ्गाको जन्मथलो रहेको...
धरान, सुनसरी । मितिः २०८० मंसिर २५ गते । याक्थुङ्( लिम्बु ) भाषा शास्त्री तथा प्राज्ञ दिलेन्द्र कुरुम्बाङको प्रमुख प्रशिक्षण रहेको सिरिजङ्गा लिपि लेखन कार्यशाला आज धरान, सुनसरीमा सम्पन्न भयो । सिरिजङगा लिपि लेखन र प्रशिक्षण कार्यमा विगतदेखि निरन्तर लागिरहनु...
९ डिसेम्बर २०२३ याक्थुङ (लिम्बु) । सिरिजङ्गा लिपिको लेखन पद्धतिबारे धरानमा कार्यशाला आयोजना हुने भएको छ । लिपि लेखनमा एकरुपता ल्याउन तथा समान बुझाइ निर्माण गर्न अर्को साता कार्यशाला हुने भएको हो । मुन्धुम अध्ययन केन्द्रको आयोजनामा यहीँ मङसिर...
मिति- २०८० भदौ ८ गते शुक्रबार सुनसरी धरान — भारत सिक्किमकी इतिहासकार सन्ध्या सुब्बा सिङ्जाङ्गोको याक्थुङ सभ्यताबारे अंग्रेजी भाषामा ‘याक्थुङ सिभिलाइजेसनः इम्बिरी याङथाङ्वा पुम्मा’ (याक्थुङ सभ्यता) पुस्तक सार्वजनिक भएको छ । आफ्नो पछिल्लो पुस्तक ‘याक्थुङ सिभिलाइजेन’ लिएर अन्तक्रियामा सहभागी...
१,सात भाइ कान्छा ,येभोके याहिल्ली २,बास्घरी काइला,सावारा एच्छाम्बा साम्बा, ३,चार भाइ जेठा ,याभेको यासाङ्ग्ला, ४,तगारे काइला ,येभाको येसेयाङ्गबा,
प्राध्यापक मुन्धुम विद तुतु तुम्मिहाङ श्री हर्क सुब्बा इजम ज्यु बाट बाट प्रशिक्षण याक्थुङ् हरुको एक रात देखि तिन रात सम्मको तङ्गसिङ्ग गर्दा चाहिने सामग्री चबेक खाजोङ्ग हरु मध्ये (साप्तोक) पनि एक महत्वपूर्ण...
याक्थुङ्हरुले मुन्धुम अनुसार एक राते तङ्सिङ्ग देखि तिन राते तङ्गसिङ्ग सम्म पुजा अनुष्ठान गर्दा चाहिने चबेक खाजोङ् हरु
बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधर्मी देश नेपालको प्राचीन आदिमूलवासी मध्येको एक याक्थुङ जातिको जीवन दर्शन मुन्धुमको क्षेत्रमा खोजपूर्ण अध्ययन, अनुसन्धान, सङ्कलन, सम्पादन, प्रकाशन गर्न तथा भाषिक, सांस्कृतिक तथा मौलिक याक्थुङ साँस्कृतिक पहिचानको क्षेत्रमा रचनात्मक कार्यहरू गर्नको लागि मुन्धुमविज्ञ,...

लोकप्रिय

ताजा अपडेट