सिलम साक्मा भनेको हो ? सिलाम साक्मा भनेको के हो त? सावा यातहांग पांगफेको मुन्धुम लाइ छोडेर छोटो लेखेकोसि- मर्नु ,मर्नेलाम - बाटोसाक्मा - थुन्नुसिलाम साक्मा भनेको ( मर्ने बाटो थुन्नु )यो पनि नसोच्नु कि( फेदाङ्गबा साम्ब येबा) हरुले...
- याक्थुङ सा
याङवरका राजा गलिजङ्गा हाङका नाति सिरिजङ्गा हाङ (इ. स. ८८०-९१५) तिर यो याक्थुङ लाजे (लिम्बूवान) मा राज्य गरेका रहेका थिए । उनी धेरै धार्मिक राजा थिए । उनी शक्तिशाली ईश्वरको भरमा थिए, ईश्वर बुद्धि र ज्ञानका स्रोत...
पहिला पुर्ब कालमा सेदोहाङ्ग नाम गरेको राजा थिए | उन का इरेरे इधोक्ना नाम गरेको एउटी छोरी थियो | छोरी एक दम राम्री लक्षिनकि राज कुमारी अत्यन्तै सुन्दरी थिइन् | छोरी कलिलो उमेरमा अचानक मृत्यु...
युमा साम्यो
साम्माङ्हरू मध्ये युमा सर्वश्रेष्ठ हुन् र उनको लोग्ने वा पति भन्ने छैन ।
.............................................तागेÞरा निङवाफुमा गम्भीर दार्शनिक चिन्तन र प्रयोजनका शब्द हुन् भने “सुवेÞन्दिङ् सुनुयुमा” सङ्क्षिप्तमा सम्वोधन गर्दा “युमा” आध्यामिक एवम् लौकिक प्रयोजनका शब्द हुन्
।साम्माङ्हरू मध्ये युमा सर्वश्रेष्ठ हुन् र उनको लोग्ने...
तुम्मिहांग हरुको नाहंगमा गर्ने चबेक राख्ने तरिका यभत्लुंग फावामा तिर को यस प्रकार छ
याक्थुङ्ग मुन्धुम अनुसार पहिला (के ) च्याब्रुङ्ग नाचिएको ठाउ काम्भी लाङ्ग( हिम काम गाम्गम गरेको ठाउ लेलेप फक्ताङ्ग गाउपालिका लेलेप वाड न ६ ताप्लेजुङ् (इम्बिरी याङ्गथावामा) तम्मोर खोला मा पर्छ...
१,पारुङ्–मारुङ्लुङ्२. सावान पाङ्भे? ३. थाप्लाङ् ४. थोक्पुन तेम्बे (थोक्चङ)५. खोङ्सोलुङ्जङ् ६.लुङ्इक्वा७.खियाजङ् ८. पित्थोसा वरक, ९. सु?लुम्बुङ, १०. सिबेवा ११. साँगो १२. नुगो थामादेन १३. खोङ्लिसो तेम्बे १४. सःसिक् फुक्कु १५. माङ्यक् १६. लोक्फादेन् हाङ्फादेन् १७. नेन्दुरी पासाङगा १८. निङ्खुरी फुक्कु...
लिम्बु याक्थुङ्गबा हरुको सस्कार सस्कृति परम्परा अनुसार येकेसिंग आँगन
मा राखेर दुइ रात सम्म तोंगसिंग गर्ने काम गर्छ पुजा गर्ने फेदांगमा
भन्दा पनि लिम्बू शास्त्र को मुन्धुम भन्ने
पुरेहित साम्बा भनिन्छ साम्बाले फेदांगमा ले गर्ने काम सबै गर्छ सम्बा ले (कौडी आप्लाक)...
२०७८ फाल्गुन ५
संक्रान्ति(आठराई) । युमा साम्यो महासभा नेपाल, गाउँपालिका शाखा आठराईको आयोजनामा बुधबार सावा ये?हाङ याक्थुङ जातिको मौलिक धर्म, संस्कार, संस्कृतिप्रेमी याक्थुङहरूको आठराई गाउँपालिका स्तरीय एक भेला सम्पन्न भएको छ ।
लालीगुराँस नगरपालिकाका नगरप्रमुख तथा सावा ये?हाङ याक्थुङ मुन्धुमविज्ञ अर्जुनबाबु...
१, याक्थुंगबा हरुको धर्म युमा साम्यो|२, याक्थुंग बा हरुको धर्म शास्त्र मुन्धुम हो |३, प्राचिन काल देखिनै मुन्धुम थियो |४, याक्थुंगबा हरुको मुन्धुम थुरथुर बेद हो ५, याक्थुंगबा हरुको सर्बोच्वा ईश्वर...







