याक्थुङ्ग लाजे याक्थुङ्ग इतिहासिक मुन्धुमी स्थल (सेमुक्तो मुक्तो) थेगु मा जाने बाटो
सोङ्गसोङ्गलुङ्ग खराङ्गलुङ्ग - ठुला बाडहरुकोनिया निसाफ गर्ने ठाउँ फेजिक्कुम फेदाङ्गबा- कर्म गर्ने गित गाउने नाच्ने आखी डाइ छेक्ने घुम्ने नराम्रा चिज हरु लाई मन्साउनेकेरुम्बा नाम्लाक्वा - साम्बा हरु को गाउँसाङ्वालुङ्ग चङ्गसाङ्गलुङ्ग- येबा हरु को गाउ कर्म गर्ने ठाउ हो। ओसाङ्ग पोङ्गे...
धर्म भन्नाले दैवि शक्ति, परमात्मा अथवा अदृश्य शक्तिमा गरिने विश्वास र त्यस्ता शक्तिहरू सँग सम्बन्धित नैतिक आचरण, व्यवहरार, बिधिहरू पर्दछन्। कहिलेकाहिं आस्था अथवा विश्वास जस्ता शव्द पनि धर्मकै अर्थमा प्रयोग गरिन्छ।र धर्म भनेको जिव वा मानवको स्वभाविक गुण हो।...
ए ए हे ए अकेरिक पिगिरो ताजेंगनु पेगिरोए ए हे ए सप्मा सत्ये रो मांगनु सत्ये रोए ए हे ए सम्म गुरुनु मांगनु गुरुनुए ए हे ए अयानि मुन्बी सोलानि मुन्बीए ए हे ए अप्चारा मांगसे पुनियो मांगसेए ए...
सिलाम साक्मा मुन्धुमसाम्जिक लथिकलो मुन्धुम् लथिकलोअक्खे लथिकलो ताजेङ् लथिक्लोअक्केरिक पेगिरो ताजेंग नु पेगिरोतागेरामांगले निङ्वाफुमांगलेसेमिक्ला खप्पुनु पक्मिक्ला खप्पुनुतागेरा वाहिरो निवाफु वहिरोमेन्छाम् चइत्तिन् याप्मि चइत्तिन्हुक्सो चोगुबा ताङे चोगुबापेलि सात्तुले पाजा सात्तुल्लेहाङ्गेन् पोगेआङ् सिक्चा पोगेआङ्थिया मु थोक्तुमु नारा मु थोक्तुमुसागु मु पिक्से...
लिम्बुहरूको धर्म युमा साम्यो हो पेलि फाङ्गसङ्ग फेदाङमा, साम्बा र येवा-येमा हुन्। मुन्धुममा आधारित मौलिक युमा धर्म हो भाषा, लिपि, साहित्य र संस्कृति हाक्पारे, पालाम, ख्याली, मेरिङ साम्लो, तुम्याहाङ साम्लो, मिक्वा साम्लो, मेखिम साम्लो, केलाङ आदि चिनारीका माध्यमहरू हुन्।...
मुन +हल्लिनु धुम+शक्ति साधारणतया मुन्धुमको अर्थ दैनिक जीवनमा गर्नुपर्ने पूजाआजा र संस्कार विधि, पालन गर्नुपर्ने आचरण, निर्वाह गर्नुपर्ने कर्तव्य आदिलाई समेटर लिम्बू पण्डितहरु (फेदाङ्मा, येबा र साम्बा) ले लिम्बू भाषामा धारा प्रवाहिक रूपमा गाउने जीवन दर्शन भन्ने बुझिन्छ ।...
  ए ए साम्जिक तिक पत्लो मुन्धुम दीक पत्लो  ए ए अख्नेनी पत्लो त़ाजेंगनि पत्लो   ए ए  सेयो खिम योक खिम्दांग मेनु   ए ए सिगेरमानु  याबुंग केक मानु   ए ए सुयोक  नुरिरो खेयोक नुरिरो   ए...
१. अन्छङबो = खेजैनेम, तमरखोला/तेह्रथुम          २. आङ्बुहाङ = हाङपाङ, चाँगे  ३. आङ्बो = खुङगा (पाँचथर) लोवाफु ४. आङ्ला = फाक्सिव ५. आङ्लावाङ = छथरथुम  ६. आङ्बुङ्ग्याक = फेदापे लिम्बू ७. आङबुङ = आङबुङ कोवेक, तेह्रथुम, सिम्ले  ८. आङ्लावा =...

लोकप्रिय

ताजा अपडेट