१,सावाङ्गकेम्बा युप्फुङ्गकेम्बाले को को सग ( तेन्धाम मिखिम ) बिहे गर्यो?--------------------------------------------------२,थोसुलुङ्गमा फियालुङ्गमा बाट को जन्मिए?---------------------------------------------------३,तेत्लारा लाहादोङ्गना कस्को छोरी हुन?----------------------------------------------------४,सुन्छुरुबा सु:हाम्फेबाको आमा को नाम के हो?------------------------------------------------------------५, योसुलुङ्गमा मुकुम लुङ्गमा बाट को जन्मिएका थिए-------------------------------------------------------------------६, साम्मेताङ्ग साने केजङ्गाङ्ग साने भन्नाले कस्लाइ बुझिन्छ...
प्र१ सृष्टिमा सब भन्दा पहिला च्याब्रुङ्ग ( के) बनाउने को हो?- लावाइङसो नामदकहाङ्गप्र२सिन्युक मुदेनमा पहिला च्याब्रुङ्ग बनाएर बजाउनु लगाउने को हुन?- फुङ्गदेनहाङ्गप्र३, सिन्युक मुदेनमा लावाइङसो नामदाकहाङ्गले कुन रुख को च्याब्रुङ्ग बनाए?- साङ्ग सिङ्ग (धुपी)प्र४, साप्चेल्ली कुलुम्दाक मा सबै भन्दा...
तागेरा निङ्वाफुमा - भगवानसेवा पेईगे सेन्दो पेईगे- सोद्छौनुबोन पिच्छेरो - दुद पिउनलमिलफिन्दुमलो- उफ्राऔओन्छोन- पुरानोइक्साइरेरो- घुमिरहनेखाम्बेक - जमिनतरोङ्ग - भेट्न् नसकिन्नेताङ्गसाङ्ग - आकाशहोप्तेरो- थिएनाचभत थुङवात- पानी समुन्द्रथाबु सिङ्गला - रुख काठपोक्ला लुङ्गला- ढुङ्गा भिरमुसुन्ने नेस्सेरो- अध्यारो थियोमहङ्गलिङ्ग नेस्सेरो - दुलोमात्र...
साम्जिक चक्तुमलो मुन्धुम चक्तुमलो ।खाम्छी छिरीरो खामलन्दी साःमा (साःमेन्छा)लुङछी छिरीग लुङ्बोःङ्बा साःमायो मेन्छाम् तुम्बुमा याप्मी तुम्बुमाए मुजीङ्नामारो खेयङ्नामा आःथाप्साङ लन्देआङ लदेन लन्देआङथो फक्ताङ लुङ्मेथो पेम्बेन वामेत्थोचुक्मु नेन्छीङ्ङाङ् हिङमु नेन्छीङ्ङाङ्चुक्मु लोरेल्यः हिङमु लोरेल्येमेन्जाङ् चाङ्लेग चाङ्मा मेन्नेगःनावा आनयातनेन खेम्सीङ आनयातनेनथो तागेरा...
ए इम्बिरी युमे थो याङ्गदाङ्ग्वा यु मे थो।ए यभलुङ्ग यु मे थो फावामा यु मे थो ।ए काङ्ग्जीरी यु मे थो कावान यु मेतो।ए युङ्गजीरी यु मे थो युवाना यु मे थो।ए सुम्दोलुङ्ग यु मे थो मैवा यु...
याक्थुङ्गबा समाजको पूर्वकालमा लाक्पारा र हाङ्गफरा भन्ने दुइजना महापुरुषहरु थिए |ति दाजु भाइ हरुले केलाङ्गसिङ्ग र लाभांङ्ग सिङ्ग खोलेर च्याब्रुङ्ग (के) बनाएर कसैको नया घर बनाएको ठाउ मा...
पहिला समयमा मानिसहरु भेला भएर बसेको ठाउमा ( फेल्यारे फेम्बुना) चरा उडेर आयो अनि मानिस हरुलाई (मेंछ्याम याम्मी )सा हो भन्न थाल्यो | तागेरा निङ्गवाफुमा माङ्गको सन्तान हरु मध्ये सबै भन्दा सर्बश्रेष्ठ...
पहिला पुर्ब कालमा सेदोहाङ्ग नाम गरेको राजा थिए | उन का इरेरे इधोक्ना नाम गरेको एउटी छोरी थियो | छोरी एक दम राम्री लक्षिनकि राज कुमारी अत्यन्तै सुन्दरी थिइन् | छोरी कलिलो उमेरमा अचानक मृत्यु...
याक्थुङ्गबा हरुले मरेको लाश जमिनमा गाडे पछि छोरी मान्छे को तीन तला ढुंगाको गारो र छोरा मान्छे को चार तला को ढुंगाको गारो लगाउछ। साथै ढुंगाको चिहान बनाउने चलन छ र चिहान माथी अग्लो लाम्चो ढुङ्गा गाड्नु लाई (...
याक्थुङ्ग समाजमा ब्याक्ती हरुको सिर उठाउनु को लागि गरिन्ने पुजा हो।माङ्गेना शब्दमा अर्थ चाहिँ प्राकृतिक पुजक याक्थुङ्गबा हरुले मुन्धुम सस्कार सस्कृती परम्परा बिधिअनुसार सिर उठाउने (युन्छिक) बेलुका साझ पख (तन्छोक) बिहान को समयमा घर भित्री बाहिर ननिकाली सम्पन्न ...