च्याब्रुंग (के) बाजाको उत्पत्ति इतिहास अनुसार प्राचिनकाल काल देखिनै भएर आएको हो त्यसैले याक्थुङबा (लिम्बु)हरुको पुरानो पौराणिक बाजा भनेर चिनिन्छ |
साम्बा येबा भनेको याक्थुंगबा जतिको पुरेहित हरु हुन्
याक्थुंग हरुको च्याब्रुंग नाच ( के लांग ) तेंधाम मेखिम थक थाम्मा नाचिन्ने छ |