लिम्बु जातिले लोक बाजा हरुमा के-च्याब्रुक, कोममिक्ला आदि प्रयोग गर्ने गरेको पाइन्छ।
च्याब्रुंग (के)बाजाको उत्पत्ति बिषय मा चर्चा गर्दा बिभिन्न कथन इतिहास अनुसार प्राचिन कालमै भएको हो र त्यसैले यो याक्थुंगबा लिम्बु हरु को पुरानो पौराणिक बाजा हो ससारमा सबै जाति समूह हरुको सामुहिक आचारण अनुसार आ-आफनै किसिम को भाषा...