Home विचार

विचार

लिम्बू समुदायमा धार्मिक÷सांस्कृतिक कार्य गर्ने उदेश्य राखेर युमा साम्यो नेपाल नामको नयाँ संस्था स्थापना भएको छ । सोही उदेश्यको साथ गठन भएको युमा साम्यो महासभाका केन्द्रीय पदाधिकारी सदस्यहरु पनि युमा साम्यो नेपालमा आएका छन् । सोमबार मोरङको पथरीशनिश्चरे—१० स्थित सिरिजङ्गा...
याक्थुङ् सा १. पृष्टभूमी:- उत्तर बैदि्ककालमा हिन्दु धर्म उत्कर्षमा पुगेको बेला यसमा हिंसा र जाति कुलको भेदभाव अति कठोर रूपले बडेर गएको हुनाले यसको बिरूद्धमा इशापूर्व छैटौं शताब्दीमा जैन धर्मको उदय वा प्रादुर्भाव भएको थियो । यो धर्म हिंसाको अति...
युमा साम्यो महासभा साउदी अरब युमा साम्यो सम्बद्ध–असम्बद्ध स्वदेश–विदेशका सम्पूर्ण आदरणीय मान्यजन महानुभावहरूमा सेवारो !...................................... सावा येहाङ याक्थुङ जातिको मौलिक मुन्धुम, युमा धर्म, संस्कार, सँस्कृतिका साथै मुन्धुमी थातथलोहरूको संरक्षण, सम्बद्र्धन एवं पर्यटकीय प्रवद्र्धन गर्दै मुन्धुमी मौलिकता, मूल्य–मान्यता, याक्थुङ...
--- अर्जुनबाबु माबोहाङ लिम्बू जातिको उत्पत्ति:लिम्बूहरू लाशागोत्रे र काशीगोत्रे होइनन्: लिम्बू जातिको उत्पत्तिका बारेमा बताउने पहिला स्वदेशी तथा बिदेशी बिद्धवान एच. एच. रिस्ले हुन् । उनले आफ्नो पुस्तकमा लाशा र काशीबाट आएका भनेर लिम्बूहरूलाई लाशागोत्रे र काशीगोत्रे गोत्र भिराई दिएका छन्...
याक्थुङ मुन्धुममा उल्लेख भएअनुसार खाम्जिरी खाम्बोङबासा लुङजिरी लुम्बोङबासा (धर्ती पुत्री) मुजिङनामा खेयोङनामाको हावा संग संसर्ग भइ एकजना मानबको जन्म हुन्छ उसको नाम सुसुवेन लालावेन राखिन्छ। जवान भएपछी सुसुवेन लालावेनको नाम सावा युक्फुङ केम्बा राखिन्छ। सावा युक्फुङ केम्बाले जवान...
याक्थुङ सा आज भन्दा ४० हजार बर्ष अगाडि मध्यपुरा पाषणकालका आदिमानवहरूले मरेको आदिमानवलाई उसले प्रयोग गरेको वा चलाएको ढुङ्गे औजारहरू सहित गाड्ने चलन थियो । यसलाई मृतकको दाहसंस्कार भनिन्छ । प्रारम्भमा सम्पूर्ण मानव जातिमा यही मृतकको नाममा पूजा गर्दथे ।...
याक्थुङ् सा १. याक्थुङ र किराँत कुन अगाडिको हो ? पूर्वी नेपालको पाहाडी भेग अथवा अरूण नदीदेखि पूर्वका नौ जिल्ला संखुवासभा, ताप्लेजुङ्, तेह्रथुम, धनकुटा, पाँचथर, इलाम, सुनसरी, मोरङ र झापाका मुलवासी/आदिवासी समुदायलाई राज्यले चिन्ने पहिचान भनेको लिम्बू...
लिम्बुवानमा दुई सभ्यताको बिकाशको अभ्यासमा युमा साम्यो नै किन ? हजारौबर्स देखि यिनै माटोमा आफ्नो जीवन रोप्दै योहि माटोमा हाम्रा पुर्खाहरुले सभ्यताको बिकाश गरे।आफ्नो खुन पसिनाहरु बगाउदै यिनै माटोमा खोरिया भस्मे फाडेर मलिलो उर्भुरा भुमी बनायो ।...
हाम्रो देश नेपालमा प्राचीन काल देखि दस लिम्बुवान सत्र थुमको खाम्जिरी खाम्बोङ्गमा सा लुङ्गजिरी लुङ्गबोङ्गमा सा मेन्दही कक केनाबा फाबेक्वा वाकेइज्सीवा कातेक्वा सिङ्गकेदाङ्गबा मच्चिबुङ्ग लुङ्ग केलेप्पा मायाङ्गछिङ्ग खयाङ्गछी याक्थुङ्ग बा हरुको ( मुन्धुम ) साची छ। मनिस को भाषा लिपि मुन्धुम सस्कार सस्कृती परम्परा...
देव सुब्बा इजम किरात शब्द याक्थुङ लिम्बुहरूको मुन्धुममा भेटिँदैन। यो लिखित साहित्यहरूमा मात्र भेटिन्छ । यो अझ खस आर्य साहित्यमा किरात शब्द सुरुमा उल्लेख भएको पाइन्छ। आदि साहित्य वेदहरूमा यसको उल्लेख भएको पाइन्छ । वेदहरूमा जेठो वेद मानिएको ऋग्वेदमा...

लोकप्रिय

ताजा अपडेट