Home संस्कार

संस्कार

१-तागेरा निङ्वाफु फक्ताङ्लुङ ६ लेलेप - १ साँगु२-नेन्दुरी पासाङ्गा --------- ------------ ------३-मुरिङ्ला खेरिङ्ला ---------- ...
याक्थुङ मौलिकता अनुसार लेखिएको किताबमा (साम्जिक मुन्धुम) लाई पढेर मात्र हुन्न।वास्तविक ब्यबहारिकता मा उतारेर पनि काम गर्नु पर्छ।नभए सबै लोप भएर जानेछ।
याक्थुङ मौलिकता अनुसारलोक्फारे ग सिङ्गगिहिम नेमेयोनिगिरे ग खेबाङ्ग लक्खुम्मु।खेचिङ्गसे नाम्भ्योमा सिङ्ग चुक्ते।नावारा ग हङ्गु सिङ्ग चुक्ते।पेल्लेर ग पेङ्गेसिङ्ग चुक्ते।धुपी सिङ्ग ग हयङ्ग चुक्ते।सेरुम्फु ग लुन्भु चुक्ते
याक्थुङ्गबा हरुको कार्जेमा यसरी आर्गानिक आफै उत्ग्पादन गरको जल पान तयारी गरि आउने पाहुना देखि लिएर निम्तेरी हरुलाई दिने चलान छ |
साप्सिङ बुङ गर हमुक्तिम्बा। सुम्जिरी माङ्गसे सुम्हालुङ माङ्गसे।। मिजिरी माङ्गसे मिहाका माङ्गसे। चमेन केजेक्खे मिक्वारे केजेक्खे।। वारेकचङ्ग यारे चङलायो यारे। साम्बाङ्ग थानेरो वरुम थानेरो।। थिरी थानेरो से- से थानेरो। थिरी यान्नेरो से से यान्नेरो।। लोक्फादिङ्ग माङ्गसे सिङ्गघिम्मे माङसे। ताक्ताकुम्मा ए माबुरुक्मा ए।। थक्ले हाङ्गमा ए साम्माङ हाङमा ए। चमेन्ले केदेप्तेल्ले...
मुन्धुम खोज, अध्ययन, छलफल, समिक्षा र चर्चा परिचर्चा । पोरोक्मी यम्भामी माङ एक ईश्वर हुन् कि बहुईश्वर ? अरू मुन्धुममा एकल ईश्वर देखिन्छन् तर सम्पूर्ण थुमहरुको सङ्ग्रहित अन्तिम फाइनल भनी कसै कसैद्वारा दाबी गरिएको याक्थुङ साम्जिक मुन्धुम मा चाहिँ पोरोक्मी माङहा?...
पूजा आयोजना स्थान – निजी निवास, मिक्वाखोला गा. पा. ताप्लेजुङ । प्रमुख सिजोइङमिसा – येबा कान्छा धनराज थलङ तस्बिर सौजन्य – येबाकान्छा धनराज थलङ । मिति – २०८० असोज ६ गते ।

लोकप्रिय

ताजा अपडेट