याक्थुङ्गबा हरुको कार्जेमा यसरी आर्गानिक आफै उत्ग्पादन गरको जल पान तयारी गरि आउने पाहुना देखि लिएर निम्तेरी हरुलाई दिने चलान छ |
याकथुङ्गबा लिम्बु हरु मा  पुरुस लाई (येबा ) र महिला लाइ (येमा) भनिन्छ उनि हरु मुन्धुम को ज्ञत् हुन्छ नाच्नु मा पनि निपुण हुन्छन नाचेर नै अद्रित शक्ति प्रर्दशन गर्छन र फेदांगमा र सम्बा हारु बिभिन्न रोग हरु को...

लोकप्रिय

ताजा अपडेट