पश्चिम सिक्किमको मार्ताममा बनाइएको सिरिजङ्गाको मूर्ति र मार्तामकै रेसी खोलाको छाँगो (दायाँ) तस्वीर: अर्जुनबाबु माबुहाङ अर्जुनबाबु माबुहाङ लिम्बू लिपिका सर्जक र शहीद सिरिजङ्गाको पुनर्जन्म र अवतारी चोलाबारे विभिन्न प्रसंग पाइए पनि उनी एउटै मात्र देखिन्छन्– अठारौं शताब्दीताका। ‘वाले खुम्मा वा खोंगी । फाक्ले...
याक्थुङ सा हामी तमाम मौलिकवादी याक्थुङ् लिम्बूहरूले यो कुरा बुझ्न जरूरी छ कि सुधारको नाममा र धेरै संख्या देखाउने नाममा तथाकथित किरात जाति जस्ता झुट छलकपटको नाममा हाम्रो असली मौलिक पहिचान याक्थुङ लिम्बू नै नामेट गर्ने षडयन्त्र हुँदैछ...
सार्वजनिक संवाददाता -September 21, 2020 लेखक तथा विश्लेषक बालकृष्ण माबुहाङ आउँदो राष्ट्रिय जनगणना २०७८ मा लिम्बूहरुले धर्मको महलमा के लेख्ने ? भन्ने विषयमा किरात याक्थुङ चुम्लुङले महत्वपूर्ण निर्णय लिनुपर्ने बताएका छन् । लिम्बु समुदाय धर्मको महलमा ‘किरात’ र ‘युमा’ लेख्नुपर्ने...
बिरेन लिम्बु इजम २०४८ सालमा समुह ठुलो देखाएर सरकारलाई दवाव दिन ४ जाती लिम्बु,राई, यख्खा र सुनुवार मिलेर किरात जाती, किरात धर्मी भनेर मिलेर जाने तर किरात एक कारक भए पनि आफ्नो जाती, भाषा-लिपि, धर्म-संस्कृति, मौलिकताको अभ्यास...
हिजो लिम्बूले आगोको ज्वाला जस्तो बलेको डाँडोलाई ‘मुक्तिफोमाङ’ भने, पछिपछि अरूले पाथीजस्तो देखिने यही डाँडोलाई पाथीभरा भने । तर, आज सरकारी अभिलेखमै आधिकारिक रूपमा ‘पाथीभरा’ मात्र लेखिनु र ‘मुक्तिफोमाङ’ बिर्सनु सिंगो लिम्बूजातिको अपमान मात्र होइन, इतिहासकै बर्खिलाप हो । ...
२०७५ वैशाख १९ गते २०:३० मा प्रकाशित १९ वैशाख, धरान । नेपाल र भारतमा बसोबास गर्ने लिम्बु धर्मावलम्बीहरुको दुईदिने धर्मसभा धरानमा सम्पन्न भएको छ । मन्धुम युमा साम्यो धर्मसभाले अबदेखि ‘किरात धर्म’ नमान्ने र नलेख्ने घोषणा गरेको छ ।...
तस्बिरहरुमा– १) कार्यालय उद्घाटन गर्नुहुँदै आजको कार्यक्रमका प्रमुख अतिथि येबा विजय कङ्लिबा इजम, उद्घाटन पछि आशिर्वाद दिनुहुँदै र वहाँका साथमा येबा मनकुमार थेबे । २) अर्जुनबाबु माबुहाङ, हर्क सुब्बा इजम, र जगतबहादुर योङहाङ ,(याक्थुङ सा) मन्तव्य राख्नु हुँदै । ३) निर्वाचित पदाधिकारीहरुलाई मुन्धुमविद अर्जुनबाबु...
- याक्थुङ सा याङवरका राजा गलिजङ्गा हाङका नाति सिरिजङ्गा हाङ (इ. स. ८८०-९१५) तिर यो याक्थुङ लाजे (लिम्बूवान) मा राज्य गरेका रहेका थिए । उनी धेरै धार्मिक राजा थिए । उनी शक्तिशाली ईश्वरको भरमा थिए, ईश्वर बुद्धि र ज्ञानका स्रोत...
- याक्थुङ सा याक्थुङ लिम्बू समुदायलाई लाशा गोत्रे र काशी गोत्रे भनेर उल्लेख गर्ने अंग्रेजी लेखक Herbert Hope Risley (H. H. Risley) हुन् । उक्त अंग्रेजी लेखक H. H. Risley ले आफ्नो पुस्तक "The Gazetter of Sikkhim primary source Edition"...
चन्द्र बोखिम यभत्लुङ् फावामा याक्थुङ्पानमा नामाङ्कित खाेलाहरुकाे नाम अगाडि लाग्ने शब्दहरुजस्तै:- यभ?लुङ फावामा, केहुक्साे/काङ्जिरी/काजिली कावामा, याम्जिरी/ईम्बीरी याम्धावामा/धावामा, केत्तक्लुङ्/केतक्कुम मेवामा, सिन्दाेलुङ् मेैवामा, अाहेन्छीङ् हेवामा अादी सुरुमा अाउने शब्दहरु पनि ठाउँ अनुसार फरक फरक तरिकाले पुकारिन्छ।याक्थुङ् ब्याकरणले कुनै...

लोकप्रिय

ताजा अपडेट