Home संस्कृति

संस्कृति

..................तुम्याहाङ् लक्ष्मण मेन्याङ्बोका अनुसार आदिम युगमा फूल रोप्ने फुङ्लाङ्हाङ्बा र फुङ्लोतीहाङ्मा माइति र चेलीले मुरिङ्ला खारिङ्लामामा फूल रोपे। लेकतिर दाजुले रोपेकोले ढिलो मात्र फुल फुल्यो। औलोतिर बहिनीले रोपेको फुल छिटो फुलेकाले दाजुले बहिनीमाथि डाह गर्नं थाले । डाहका...
माङ्सा देब इजम याक्थुङ्ग ( ताप्लेजुंग यभत्लुङ्ग फावामा) याक्थुङ लिम्बू समुदाय नेपालको एक प्रमुख जातिहरू मध्ये एक हो । यो जातिले आफूलाई आदिकालदेखि याक्थुङ भन्दै आए पनि राज्यले लिम्बु भनेर चिने पछि हाल आएर आफूलाई याक्थुङ लिम्बु जाति भनेर...
इक्सा खेम्मारोखाम्बेक खेम्मारोतरङ्ग खेम्मारो तङसाङ्ग खेम्मा रोपेलि मेत्तुसी पान्जा मेत्तुसीमेन्छायाम चोगुरोयाप्मि चोगुरोनावा चोगुरोचइत चोगुरोसाम्याङ्ग एप्लाफेयुप्पा एप्लाफेसागु थेगुरोसक्मा थेगुरोसागु मिलिगेनसक्मा मिलिगेनसिङ्गहा थक्मेन्नामेन्हक थक्मेन्नासाङ्गेन मेत्तुरोफयो मेत्तुरोखेन्हा थाक्ले मेबोखेसाम्माङ्ग मेबोखेपोरोक्मे माङ्गलेयम्भामे माङ्ग्लेसाम्याङ्ग नुबा हायुप्पा नुबाहामेन्छायाम चोगुरोयाप्मी चोगुरोनावा ग तेचइत्यन ते साम्याङ्ग...
सि?वादेन पा?वादेन भनेको शित परेर नबिल्ने ठाउ सावायाहाङ्ग हरुलाई आमाले ल्याएर राखेको ठाउ (सि?वादेन पा?वादेन ) पाङ्गफे भनिन्छ मुन्धुमी भाषमा यो ताप्लेजुङ्ग जिल्ला फक्थाङ्गलुङ्ग गाउपालिका को (इम्बिरी याङ्गथावा) तम्मोर खोला मा पर्छ | भुमि सौदेन याक्थुङ्गताप्लेजुङ्ग...
भुमि सौदेन याक्थुङ्ग आसि थाङ्गर सिलाम् साक्तुम्धाम् । आहिङ् थाङ्गर हिङ्लाम् हःन्दुम्धाम् । (मृत्यु आउंछ भने बाटो छेकिराखौं )(जीवन आउंछ भने बाटो खोलिराखौं ।)
 आइत खजुम संसारका सबै जाति समुदायको आ-आफ्नो मुल्यमान्यता र विश्वास साझा रूपमा रहेको हुन्छ । ती साझा मुल्यमान्यता, विश्वास, आचरणहरूको संगोलरूप वा केन्द्र नै धर्म हो । धर्म भन्ने बित्तिक्कै मुक्ति, मोक्ष, स्वार्ग-नर्क (पाप र पुन्य) को विश्वास वा...
कुधुंङ्गसो खम्ब्रेक्सो फेक्ते कुयोसो फुन्छीङ्गसो फेक्ते थाफेङ्ग चोक्मा पोङ्ग ...
भुमि सौदेन याक्थुङ्ग खेचिङ्गसे गर नभ्योमा सिङ्ग याक्थुङ्ग मुन्धुम अनुसार यो रुख बाट(येकेसिङ्ग याग्राङ्गसिङ्ग) रोपि गोएको भनेर सुनिन्छ।
भुमि सौदेन याक्थुङ्ग यभत्लुङ्ग फावामा ल ल साप्परी ए पेम्परि एल ल सिङ्गहाक्ले हागु सिङ्गहाक्चाना एल ल लुङ्गहाक्ले हागु लुङ्गहाक चाना एल ल इधुक पोखे साम्सोघा पोखे(छोरी मान्छेले कहिले पनि केस माथी काइयो नसुउरिनु) ( सो)...
सावायेत्हाङ पाङफे लुङधुङ लेपचोङ भन्ने ठाउँमा चेलीमाइती दुई जना थिए । माइतीको नाम फाक्सारा तिगेनजङ्ग र चेलीको नाम इप्नासोमा सरेङहाङमा गरेकी थिइन । इप्नासोमा सरेङहाङमा चेली अति छोरा वा छोरीको रहर गर्थिन् । एकदिन याक्खेबरी पिडालो...

लोकप्रिय

ताजा अपडेट