पहिलाको समयमा शिकार खेल्ने चलन थियो त्यस समयमा (सजिचाङ्गबा र पुजिकचंगबा) हरुले शिकार खेल्नु जादा एउटा नाङ्गो भुतुंगे (लेक्चा पुधुग) भएको चिल को बच्चा (फिचोले कुस्सा) भेटे र समात्यो (मेघोसुआंग मेदेम्सु) खेलले कुस्साले कुमिंग ...
सावायेत्हाङ पाङफे लुङधुङ लेपचोङ भन्ने ठाउँमा चेलीमाइती दुई जना थिए । माइतीको नाम फाक्सारा तिगेनजङ्ग र चेलीको नाम इप्नासोमा सरेङहाङमा गरेकी थिइन । इप्नासोमा सरेङहाङमा चेली अति छोरा वा छोरीको रहर गर्थिन् । एकदिन याक्खेबरी पिडालो...
सि?वादेन पा?वादेन भनेको शित परेर नबिल्ने ठाउ सावायाहाङ्ग हरुलाई आमाले ल्याएर राखेको ठाउ (सि?वादेन पा?वादेन ) पाङ्गफे भनिन्छ मुन्धुमी भाषमा यो ताप्लेजुङ्ग जिल्ला फक्थाङ्गलुङ्ग गाउपालिका को (इम्बिरी याङ्गथावा) तम्मोर खोला मा पर्छ |
भुमि सौदेन याक्थुङ्गताप्लेजुङ्ग...
ए साङ्गघुरी चङ्गलो उक्भाबा चङ्गलोए सित्छिरी मेरे येक्चेके चङ्गधो ए साङ्गलाङ्ग आगेरेरो तिम्भा आगेरेरो ए लो लो मिक्ले अमुमादेन्लो ए निङ्गगि लक्लुम्मु खेबाङ्ग लक्लुम्मु ए वया नि पोत्नीबि तङ्गसिङ्गनि पोत्निबीए पो बो नेमेयो पाङ्गफे नेमेयो ए सिमिक्खु...
सोङ्गसोङ्गलुङ्ग खराङ्गलुङ्ग - ठुला बाडहरुको निया निसाफ गर्ने ठाउँफेजिक्कुम फेदाङ्गबा- कर्म गर्ने गित गाउने नाच्ने आखी डाइ छेक्ने घुम्ने नराम्रा चिज हरु लाई मन्साउनेकेरुम्बा नाम्लाक्वा - साम्बा हरु को गाउँसाङ्वालुङ्ग चङ्गसाङ्गलुङ्ग- येबा हरु को गाउ कर्म गर्ने ठाउ...
आइत खजुम
संसारका सबै जाति समुदायको आ-आफ्नो मुल्यमान्यता र विश्वास साझा रूपमा रहेको हुन्छ । ती साझा मुल्यमान्यता, विश्वास, आचरणहरूको संगोलरूप वा केन्द्र नै धर्म हो । धर्म भन्ने बित्तिक्कै मुक्ति, मोक्ष, स्वार्ग-नर्क (पाप र पुन्य) को विश्वास वा...
भुमि सौदेन याक्थुङ्ग यभत्लुङ्ग फावामा
ल ल साप्परी ए पेम्परि एल ल सिङ्गहाक्ले हागु सिङ्गहाक्चाना एल ल लुङ्गहाक्ले हागु लुङ्गहाक चाना एल ल इधुक पोखे साम्सोघा पोखे(छोरी मान्छेले कहिले पनि केस माथी काइयो नसुउरिनु) ( सो)...
याम्मु साम्सु खेक्तुरो यमिङ खेक्तुरोसुसुवेङ्बारो लाला वेङ्बारखेने साम्मेताङ साःनेबा केजङाङ् साःनेसाम्सु वान्दुरो युमिङ वान्दुरोसुलाकले चाःमा युम्माः केबेक्पेनचाङघी थाङेरो थोबुन थाङे आःयाङमेन्नाङ् तिम्से फक्तुम्माङ् तिम्सेलेक्वा पेगेरो थिक्तङ पेगेरोनाः लुङ्थुङ नेक्हेक्ते पाङवा नेक्हेक्तेलेक्वा पेगेल्ले निदङ पेगेल्लेना वासाप पेहेक्ते थोलाम पेहेक्ते...
ए कन्ना थामेन मेल्लए भुम्मेन मेल्लए।ए साम्जिक एप्तुङ्गलो मुन्धुम एप्तुङ्गलो। ए तागेरा माङ्गे निवाफुमाङ्गेए सोधुङ्गहाङ्ग नु लेप्मुहाङ्ग नुए सावरा ग एच्छम्बा मुए पेलिवा मु फाङ्गसाम मुए सिभाकाङ्ग मु येमे सामुए साम्जिक हुप्तुङ्ग्लो मुन्धुम हुप्तुङ्गलो ए...
इक्सा खेम्मारोखाम्बेक खेम्मारोतरङ्ग खेम्मारो तङसाङ्ग खेम्मा रोपेलि मेत्तुसी पान्जा मेत्तुसीमेन्छायाम चोगुरोयाप्मि चोगुरोनावा चोगुरोचइत चोगुरोसाम्याङ्ग एप्लाफेयुप्पा एप्लाफेसागु थेगुरोसक्मा थेगुरोसागु मिलिगेनसक्मा मिलिगेनसिङ्गहा थक्मेन्नामेन्हक थक्मेन्नासाङ्गेन मेत्तुरोफयो मेत्तुरोखेन्हा थाक्ले मेबोखेसाम्माङ्ग मेबोखेपोरोक्मे माङ्गलेयम्भामे माङ्ग्लेसाम्याङ्ग नुबा हायुप्पा नुबाहामेन्छायाम चोगुरोयाप्मी चोगुरोनावा ग तेचइत्यन ते साम्याङ्ग...








