Home संस्कृति

संस्कृति

माङ्सा देब इजम याक्थुङ्ग ( ताप्लेजुंग यभत्लुङ्ग फावामा) याक्थुङ लिम्बू समुदाय नेपालको एक प्रमुख जातिहरू मध्ये एक हो । यो जातिले आफूलाई आदिकालदेखि याक्थुङ भन्दै आए पनि राज्यले लिम्बु भनेर चिने पछि हाल आएर आफूलाई याक्थुङ लिम्बु जाति भनेर...
याम्मु साम्सु खेक्तुरो यमिङ खेक्तुरोसुसुवेङ्बारो लाला वेङ्बारखेने साम्मेताङ साःनेबा केजङाङ् साःनेसाम्सु वान्दुरो युमिङ वान्दुरोसुलाकले चाःमा युम्माः केबेक्पेनचाङघी थाङेरो थोबुन थाङे आःयाङमेन्नाङ् तिम्से फक्तुम्माङ् तिम्सेलेक्वा पेगेरो थिक्तङ पेगेरोनाः लुङ्थुङ नेक्हेक्ते पाङवा नेक्हेक्तेलेक्वा पेगेल्ले निदङ पेगेल्लेना वासाप पेहेक्ते थोलाम पेहेक्ते...
सावायेत्हाङ पाङफे लुङधुङ लेपचोङ भन्ने ठाउँमा चेलीमाइती दुई जना थिए । माइतीको नाम फाक्सारा तिगेनजङ्ग र चेलीको नाम इप्नासोमा सरेङहाङमा गरेकी थिइन । इप्नासोमा सरेङहाङमा चेली अति छोरा वा छोरीको रहर गर्थिन् । एकदिन याक्खेबरी पिडालो...
ए कन्ना थामेन मेल्लए भुम्मेन मेल्लए।ए साम्जिक एप्तुङ्गलो मुन्धुम एप्तुङ्गलो। ए तागेरा माङ्गे निवाफुमाङ्गेए सोधुङ्गहाङ्ग नु लेप्मुहाङ्ग नुए सावरा ग एच्छम्बा मुए पेलिवा मु फाङ्गसाम मुए सिभाकाङ्ग मु येमे सामुए साम्जिक हुप्तुङ्ग्लो मुन्धुम हुप्तुङ्गलो ए...
..................तुम्याहाङ् लक्ष्मण मेन्याङ्बोका अनुसार आदिम युगमा फूल रोप्ने फुङ्लाङ्हाङ्बा र फुङ्लोतीहाङ्मा माइति र चेलीले मुरिङ्ला खारिङ्लामामा फूल रोपे। लेकतिर दाजुले रोपेकोले ढिलो मात्र फुल फुल्यो। औलोतिर बहिनीले रोपेको फुल छिटो फुलेकाले दाजुले बहिनीमाथि डाह गर्नं थाले । डाहका...
 आइत खजुम संसारका सबै जाति समुदायको आ-आफ्नो मुल्यमान्यता र विश्वास साझा रूपमा रहेको हुन्छ । ती साझा मुल्यमान्यता, विश्वास, आचरणहरूको संगोलरूप वा केन्द्र नै धर्म हो । धर्म भन्ने बित्तिक्कै मुक्ति, मोक्ष, स्वार्ग-नर्क (पाप र पुन्य) को विश्वास वा...
सोङ्गसोङ्गलुङ्ग खराङ्गलुङ्ग - ठुला बाडहरुको निया निसाफ गर्ने ठाउँफेजिक्कुम फेदाङ्गबा- कर्म गर्ने गित गाउने नाच्ने आखी डाइ छेक्ने घुम्ने नराम्रा चिज हरु लाई मन्साउनेकेरुम्बा नाम्लाक्वा - साम्बा हरु को गाउँसाङ्वालुङ्ग चङ्गसाङ्गलुङ्ग- येबा हरु को गाउ कर्म गर्ने ठाउ...
ए ह इक्सा मेबोङनेन् खाम्बेःक् मेबोङनेन्ए ह याङ्सा चोगुम्मा कुन्धे चोगुम्माए ह पेलि मेभाक्सीङ योबा मेभाक्सीङए ह सिक्कुमरक मेःदेः निङ्वारक मेःदेए ह हुक्तापे चाःमा मुःमु केलाप्पेन्ए ह तिमेन् इमेत्लो हङगङ इमेत्लोए ह आप्चारे फिन्दु पोरोक्मी माङगए ह...
सप्मा वरक लो माङ्गनु वरक लो।तिम्बुङ्ग नेमेथो वरक नेमेथो।तुगुङ्ग पोक्सेरो वरक पोक्सेरो।मिक्चुमक्जुम वरक लो मिक्वा वरक लो।फिजिकुम वरक लो फादाङ्गमा वरक लो।सवारा वरक लो एच्छाम्बा वरक लो।सिबाक वरक लो येमे वरक लो।तुत्तु वरक लो तुम्हिहाङ्ग...
भुमि सौदेन याक्थुङ्ग खेचिङ्गसे गर नभ्योमा सिङ्ग याक्थुङ्ग मुन्धुम अनुसार यो रुख बाट(येकेसिङ्ग याग्राङ्गसिङ्ग) रोपि गोएको भनेर सुनिन्छ।

लोकप्रिय

ताजा अपडेट