२०७३ साल सौदेन बंश कल्याणकार सघको सौदेन दाजु भाइ हरु सुनसरी जिल्ला को धरान उपमहानगरपालिका मा भेटघाट कार्यक्रम
तेह्रथुम जिल्ला लालिगुरास नगरपालिका बसन्तपुर चोत्लुंग पार्कको याक्चे हिम उद्घाटन कार्यक्रम मा ९ नौ जिल्लाका याक्थुंगबा तुतु तुम्मिहांग लगाएत पेलिफांगहंग भेला २०७६
ताप्लेजुंग सिनाम याक्थुंग लाजे यहा वर्षामा एक पटक श्रीपंचमी मेला लाग्ने गर्छ |
ताप्लेजुंग जिल्ला मैवाखोला पेलिहंगफांगसंग थान्छिंगमा गर्ने ठाउ सोदुलुंग मैवालुंग असंगलुंग पगेलुंग
याक्थुंगहरुको अर्गानिक जलपान हो र याक्थुंगबा हरुले प्राय गरेर पाहुना जादा या आउदा (सुंग) कोसेली को रुपमा लाने ल्याउने गर्ने छन |
नेपाल पुर्बी भेग को जिल्ला हरु मा उत्पादन गरिन्छ |
गोपेटार पाचथर जिल्ला को एक पुरानो बजार हो यो ठाउ जोर पोखरी र नागी को बिचमा पर्छ |
तेह्रथुम जिल्ला याक्थुंग लाजे याक्थुंग यक्चे हिम याक्थुंग चोत्लुंग पार्क

लोकप्रिय

ताजा अपडेट