थिक्फेक्ला लालिगुरास यो फुल याक्थुङ्गबा हरुले दुंग दुंगे देउता गर्दा उपयोग गर्छ
नाम्योकबाक याक्थुङ्गबा हरुले सामांग मांग लाइ पुजा आझा गर्दा चलाइने चोखो फुंग तिते पाती हो
ताप्लेजुंग सिनाम याक्थुंग लाजे यहा वर्षामा एक पटक श्रीपंचमी मेला लाग्ने गर्छ |
याक्थुंगबा हरुको तंगसिंग गर्ने सामग्री हरु यसरि तयारि बनाइन्छ |
याक्थुंगहरुको अर्गानिक जलपान हो र याक्थुंगबा हरुले प्राय गरेर पाहुना जादा या आउदा (सुंग) कोसेली को रुपमा लाने ल्याउने गर्ने छन |
सिलामा साक्मा याक्थुङ्गबा युमा साम्हयोरुको प्रतिक चिन्ह हो |
२०७३ साल सौदेन बंश कल्याणकार सघको सौदेन दाजु भाइ हरु सुनसरी जिल्ला को धरान उपमहानगरपालिका मा भेटघाट कार्यक्रम

लोकप्रिय

ताजा अपडेट