ताप्लेजुंग जिल्ला मैवाखोला पेलिहंगफांगसंग थान्छिंगमा गर्ने ठाउ सोदुलुंग मैवालुंग असंगलुंग पगेलुंग
याक्थुंग लाजे पाचथर जिल्ला को नागी ठाउमा पर्छ यो घुम्ती
नेपाल पुर्बी भेग को जिल्ला हरु मा उत्पादन गरिन्छ |
सिलामा साक्मा याक्थुङ्गबा युमा साम्हयोरुको प्रतिक चिन्ह हो |
याक्थंग लाजे ताप्लेजुंग जिल्ला इम्बिरी यांगथावा मा पर्छ सबै याक्थुंगबा हरु को नहांगमा यक हो
फक्तांगलुंग भेनेको एक मौलिकताबादी याक्थुङ्गबा हरुको चोत्लुंग हो
थिक्फेक्ला लालिगुरास यो फुल याक्थुङ्गबा हरुले दुंग दुंगे देउता गर्दा उपयोग गर्छ
तेह्रथुम जिल्ला याक्थुंग लाजे याक्थुंग यक्चे हिम याक्थुंग चोत्लुंग पार्क










