थिक्फेक्ला लालिगुरास यो फुल याक्थुङ्गबा हरुले दुंग दुंगे देउता गर्दा उपयोग गर्छ
फक्तांगलुंग भेनेको एक मौलिकताबादी याक्थुङ्गबा हरुको चोत्लुंग हो
सिलामा साक्मा याक्थुङ्गबा युमा साम्हयोरुको प्रतिक चिन्ह हो |
याक्थुङ्गबाहारुको तङ्गसिङ्ग (सिङ्गइम्बे इम्बे लुङ्ग इम्बे इम्बे) तङ्ग तङ्गले तङ्गसिङ्ग छोरा मान्छेकोमा चार ताला हुन्छ- लुङ्गधाकेक लिङ्गइम्भा भनिन्छ ( फेजा)राखिन्छ। छोरी मान्छेको मा भने तीन ताला - लुङ्गधाकेक सुमइङ्बा भनिन्छ (काच्चे)राखिन्छ। छोरा मान्छेको मा...
याभालुंग फावामा या श्री टेक बहादुर कांबा ताप्लेजुंग सिकैचा -३ हेन्चेबुंग साथमा सिचे हरु १३थुम् जिल्ला बसन्तपुर नगरपालिका चोत्लुंग पार्कको यक्चे कार्यक्रममा

लोकप्रिय

ताजा अपडेट