याक्थुङ्गहरुले च्याब्रुंग के घर पैचो अनि बिबाह समारहोमा नाचिन्ने गरिन्छ|
यो लिङ्गो याक्थुंग हरुको मा एक राते तङ्गसिंग देखि तिन राते तङ्गसिंग सम्म गर्दा बाहिर रखिन्ने लिङ्गो अथवा ये-सिङ्ग हो |
नाम्योकबाक याक्थुङ्गबा हरुले सामांग मांग लाइ पुजा आझा गर्दा चलाइने चोखो फुंग तिते पाती हो
यो फुल सम्बा याबा हरुको फुंगसोक मा उपयोग गरिन्छ
सिरिजंग राजा ले याक्थुंग स्क्रिप तयारी बनाएको हो
अध्यनरत कार्यक्रम जारि
याक्थुंगबा हरुको मुन्धुम इतिहासिक सस्कार सस्कृति अनुसार को झोला
याक्थुंगबा हरुको तंगसिंग गर्ने सामग्री हरु यसरि तयारि बनाइन्छ |